नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4911 · वि.सं. २०५१

नि.नं. 4911 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रिट क्षेत्रबाट सामान्यताय तथ्यमा प्रवेश गरी मूल्याङ्कन गर्न कसरी पायक पर्छ हेर्ने निर्णय गर्ने स्थिति नहुने । (प्र.नं. २३) § त्रुटीपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने हो । कुन कानूनको त्रुटी भयो निवेदनमा खुल्दैन । यस्तो अवस्थामा रिट जारी हुने स्थिति नदेखिने । (प्र.नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4911
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2050/12/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4911
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्