सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २१६ / ४४०

नि.नं. 6353वि.सं. २०५४संयुक्त इजलास

मोही प्रमाण पत्र ।

मोही प्रमाण पत्र

§ पुनरावेदक वादीले भरेको भनीएको मिसिल संलग्न १ नं. लगत र सो वमोजिम प्रकाशित २ नं. अनुसूचीको प्रतिलिपी हेर्दा सम्वन्धित जग्गाको जग्गाधनीमा रमेशचन्द्र भट्टाचार्य, पंचु भट्टाचार्य र क्षेत्रफल ०-९-० उल्लेख भएको देखिन आउनुको अतिरीक्त विवादको जग्गा वडा नं. ४ मा रहेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6352वि.सं. २०५४संयुक्त इजलास

मोही कायम

§ मोहीले कमाई आएको जग्गामा मोही सम्वन्धी निजको हक निजपछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ, भनी भूमि सम्वन्धी ऐन, ०२१ को दफा २६ को उपदफा (१) मा उल्लेख गरेको देखिएबाट दर्तावाला मोहीको मृत्युपछि निजको पति पत्नी वा छोर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6351वि.सं. २०५४संयुक्त इजलास

परमादेश ।

परमादेश

§ निवेदकले सहकारी संस्थाबाट खरिद विक्री गर्न उधारो चामल दिएको विषयमा झिकाई आएका मिसिलहरुबाट सो उद्यारो लिएको चामलको हुने वुझाउनु पर्ने रुपैया रकम सन्दर्भमा लेखापढी भै वयान कागज समेत भएको देखिन्छ । यस्तो उद्यारो लेनदेन भएको विषयमा सहकारी संस्थाले के कति चामल उद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6350वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषण

§ श्री ५ को सरकार भूमि सुधार तथा व्यवस्था मंत्रालयको मिति २०४८।११।२६ को भाग ३ खण्ड ४१ संख्या ४७ को राजपत्रमा प्रकाशित सूचनामा दोलखा जिल्ला समेतका केही जिल्लाहरुमा जग्गा नाप जाँच गर्दा जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ११ ख मा उल्लेख भएका अवस्थाहरु पर्न गै समस्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6349वि.सं. २०५४संयुक्त इजलास

मोही नामसारी

§ पुनरावेदक वादीका वावु मौजेलालका नाममा भूमि सम्वन्धी ऐन, २०२१ वमोजिम विधिवत मोही हक प्राप्त गरेको देखिंदैन । यसरी वावुका नाममा नै दर्तावाला मोही हक प्राप्त भै नसकेको अवस्थामा यी वादीका नाममा मोही नाउसारी हुन नसक्ने । (प्र.नं. १२) § फिल्डवुकमा वादीका दाजको नाम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6348वि.सं. २०५४एक न्यायाधीशको इजलास

निषेधाज्ञा

§ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ७ मा विवाद समाधान शिर्षक अन्तर्गत उपदफा (१) मा विदेशी लगानीकर्ता स्वदेशी लगानी कर्ता वा सम्वन्धीत उद्योगको विचमा कुनै विवाद उठेमा त्यस्ता विवादको समाधान सम्वन्धित पक्षहरुले विभागको रोहवरमा आपसी छलफलद्वारा ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6347वि.सं. २०५४एक न्यायाधीशको इजलास

उत्प्रेषण ।

§ सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४२(क) मा रिट निवेदनहरु मध्ये वन्दिप्रत्यक्षीकरणको निवेदनमा एक पटक मात्र वढिमा ७ दिन र अन्य निवेदन पत्र सम्वन्धि मुद्दामा एक पटक मात्र ३५ दिन सम्मको म्याद तारेख गुजार्न र थमाउन पाइने व्यवस्था हो । अन्य साधारण मुद्दा मामिल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6346वि.सं. २०५४संयुक्त इजलास

भ्रष्टाचार ।

भ्रष्टाचार

§ नेविल वैकंको पत्रबाट प्रस्तुत मुद्दाको शुरुवात भै अनुसन्धान हुँदा प्रतिवादी विलोल पोखरेल विशेष प्रहरी समक्ष आरोपित कसुरमा सावित रहेको पाइन्छ । निजको साविति हेर्दा आफू नेपाल अरव वैंकमा कार्यरत रहंदा प्रमोद शर्मा, शोभनादेवी, शिव प्रसाद सिग्देलका काल्पनिक नाउँम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6345वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

§ वण्डा मुचुल्कामा चित्त नवुझ्ने व्यक्तिले दण्ड सजांयको ६१ नं. वमोजिम चित्त नवुझ्ने कुरामा तहसिलदार उपर जिल्ला न्यायाधीश समक्ष उजुर गर्न सक्ने कानूनी व्यवस्था भएकोमा जानकारी प्राप्त भई सकेपछि कानूनी उपचारको वाटो नअपनाई रिट क्षेत्रमा प्रवेश गरेको कानून सँगत नदे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6344वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरीपाउँ

§ विपक्षी द टिम्वर कर्पोरेसन अफ नेपाल लि.ले आफूलाई उक्त लिमिटेडको वरिष्ठ अधिकृत तह-७ को पदवाट एक तह तल्लो अर्थात तह-६ को शाखा अधिकृत पदमा घटुवा गरेको गैरकानूनी निर्णयवाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११,१२ (२) (ङ) तथा १७ द्वारा प्रदत्त मौलिक हक कुण्ठि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6343वि.सं. २०५४संयुक्त इजलास

वाली लुटपिट ।

§ फौजदारी मुद्दामा शंकारहित तवरवाट दावी प्रमाणित गर्ने दायित्व वादी पक्षमा रहने । § फिराद लेखको आधारवाट मात्र लुटपिट गरेको ठहर्याउन न्यायोचित नहुने । (प्र.नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6342वि.सं. २०५४संयुक्त इजलास

कव्जा खिचोला मेटाई चलनचलाई पाउँ ।

कव्जा खिचोला मेटाई चलनचलाई पाउँ

§ अदालतवाट भएको नक्सामा जग्गाको स्थिति ठयाक्कै पुर्व पश्चिम उत्तर दक्षिण मिल्दैन अपितु केही तेर्सो गरी अवस्थित देखिंदा त्यस्तोमा नक्सा आदि गर्ने वेला दिशा किटान गर्दा कहिलेकांहि भ्रम पर्नु अस्वाभाविक हुँदैन र एउटा दिशा उल्लेख गर्दा अर्को पर्न जान्छ । त्यस्तोमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6341वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषणयुक्त प्रतिषेध

§ विवादको कि.नं. ११२ को जग्गाको जग्गाधनी गुठी रहेकोमा विवाद देखिंदैन । भूमि सम्वन्धी ऐन, २०२१ को दफा २५(३) (ख) ले गुठी संस्थानको अधिनस्थ जग्गा कमाउने व्यक्तिलाई मोहीको हक प्राप्त नहुने व्यवस्था गरेको देखिन्छ । गुठी संस्थान ऐन, २०२९ को दफा २६ (ग) को प्रतिवन्धात…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6340वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषण

§ निजामती सेवा ऐन, २०४९ को दफा २४(४) मा वढुवा सिफारिश उपर चित्त नवुझ्ने कर्मचारीले लोक सेवा आयोगमा उजुरी दिन सक्ने कानूनी व्यवस्था देखिन्छ । त्यस्तै निजामती सेवा नियमावली, २०५० को नियम ८३ (१) मा आयोग वा आयोगले तोकेको अधिकारी समक्ष वढुवा सिफारिश उपर उजुरी दिनु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6339वि.सं. २०५४संयुक्त इजलास

अंश दर्ता ।

अंश दर्ता

§ जानकी देवीले दिएको अंश मुद्दाको फैसला कार्यान्वयन हुन भन्दा पहिले नै दिनेशलाई गरिदिएको वकसपत्रको वांकी जग्गाको सम्वन्धमा तत्काल सगोलमा नै रहेको यी वादीले कुनै नालेस उजुर गरेको देखिन आउँदैन । यस स्थितिमा यी अंश छुट्टि सकेको वादीले प्रस्तुत अंश मुद्दा दिएको ना…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6338वि.सं. २०५४संयुक्त इजलास

भ्रष्टाचार ।

भ्रष्टाचार

§ पुनरावेदन अदालत पाटनको २०४९।८।४ को फैसला उपर वादी विशेष प्रहरी विभागबाट यस अदालतमा पुनरावेदन परेको रहेछ । फौ.पु.ई.नं. १२ श्री ५ को सरकार विशेष प्रहरी विभाग वादी दिल वहादुर लामा समेत प्रतिवादी भएको भ्रष्ट्राचार मुद्दामा श्री ५ को सरकार वादी हुने मुद्दामा सरका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6337वि.सं. २०५४संयुक्त इजलास

जवरजस्ती करणी ।

जवरजस्ती करणी

§ प्रतिवादी मध्येको धर्म सिं वमले प्रहरीमा कागज गर्दा वारदात स्थल र समयमा सुती रहेको जाहेरवालीहरुलाई तानी समाई केही टाढा जंगलमा लगी पछारी स्तन समाउने लगायतका कार्य गरेकोमा स्वीकार गरेको तर लिंग उत्तेजित नभएकोले करणी नगरेको भन्ने देखिन्छ । सो वाहेक अरु सवै प्रत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6336वि.सं. २०५४संयुक्त इजलास

संशोधन दाखिल खारेज ।

संशोधन दाखिल खारेज

§ अदालतवाट भएका फैसला मुद्दाका पक्ष लगायत सवैलाई वन्धनकारी हुन्छ । त्यस्तो फैसलामा त्रुटी भएपनि कानून द्वारा निर्दिष्ट मार्ग अवलम्वन गरी वदर गराउन सक्नु पर्दछ । त्यसरी वदर गराउन नसकेमा त्यस्तो अन्तिम फैसला जे जस्तो भएपनि कानून सरह पक्षहरुलाई लागु हुन्छ । निर्ण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6335वि.सं. २०५४संयुक्त इजलास

कर्तव्य ज्यान डाँका चोरी

§ दण्डनीय कुरामा संलग्न व्यक्तिले अपराधिक दायित्व अर्कामा सार्ने प्रयास हुने सम्भावना रहेको तर आफूले दायित्व स्वीकार गरी अरुलाई उन्मूक्ती दिने स्थिति नरहने हुँदा निज आफैले मात्र हिर्काएकोमा अदालत समक्ष समेत सावित भएको देखिंदा त्यसलाई अन्यथा भन्नु मनासिव नदेखिन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6334वि.सं. २०५४संयुक्त इजलास

कीर्ते ।

कीर्ते

§ वादीले आफैले राजीनामा गरी दिएको हो होइन भन्ने प्रश्न निरोपण भए पछि मात्र राजिनामा गरी लिने दर्ता गर्ने कार्य दुषित वा सही के हो भन्ने कुरा निरोपित भएपछि हद म्याद कति हुने वा नहुने भन्ने कुराको पनि टुङ्गो लाग्ने अवस्था श्रृजना हुने । (प्र.नं.१३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6333वि.सं. २०५४संयुक्त इजलास

उत्प्रेषण मिश्रीत परमादेश

§ निवेदकले लोक सेवा आयोगवाट प्रकाशित विज्ञापन नं. ९६३।०५२ अनुसार मेडिकल अधिकृत पदको लागि आन्तरिक प्रतियोगितात्मक परिक्षाद्वारा वढुवा हुने पदको लागि दरखास्त फारम पेश गरेकोमा खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदको लागि तोकिएको न्युनतम शैक्षिक योग्यता आवश्यक प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6332वि.सं. २०५४संयुक्त इजलास

परमादेश समेत

§ एउटै जग्गाको बिषयमा वादी प्रतिवादी दुवैको फिराद परी कारवाही चलेकोमा एउटै मुद्दावाट वादीको सो जग्गामा हक पुग्ने नपुग्ने प्रश्नको निरोपण हुने हुँदा अर्को मुद्दामा पुनरावेदनको म्याद नदिए पनि बादीलाई असर नपर्ने । (प्र.नं.१०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6331वि.सं. २०५४संयुक्त इजलास

सेवावाट अबकाश  ।

सेवावाट अबकाश

§ जुन कसुरमा अभियोग लगाइएको छ, सो कसुर नै गरेको देखिन्न भने त्यस्तो आरोपित कसुरमा अवकाश दिन नमिल्ने । (प्र.नं.१३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6330वि.सं. २०५४संयुक्त इजलास

मोही नामसारी  ।

मोही नामसारी

§ भूमि सम्वन्धी ऐन, २०२१ लागु भएका बखत मोही कायम हुनको लागी भूमि सम्बन्धी नियमावली बमोजिम मोहीले आफूले कमाएको जग्गाको र जग्गाधनीको नाम समेत खुल्ने गरी १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भएको हुनु पर्नेमा, वादीका स्वर्गिय पिताको नाममा १ नं. लगत नै नहुनु र २ न…

नजिर सार पढ्नुहोस् →