नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6334 · वि.सं. २०५४
नि.नं. 6334 — कीर्ते ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादीले आफैले राजीनामा गरी दिएको हो होइन भन्ने प्रश्न निरोपण भए पछि मात्र राजिनामा गरी लिने दर्ता गर्ने कार्य दुषित वा सही के हो भन्ने कुरा निरोपित भएपछि हद म्याद कति हुने वा नहुने भन्ने कुराको पनि टुङ्गो लाग्ने अवस्था श्रृजना हुने । (प्र.नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6334 |
|---|---|
| मुद्दाको विषय | कीर्ते । |
| निर्णय वर्ष / मिति | 2053/05/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6334 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
