नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6335 · वि.सं. २०५४

नि.नं. 6335 — कर्तव्य ज्यान डाँका चोरी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ दण्डनीय कुरामा संलग्न व्यक्तिले अपराधिक दायित्व अर्कामा सार्ने प्रयास हुने सम्भावना रहेको तर आफूले दायित्व स्वीकार गरी अरुलाई उन्मूक्ती दिने स्थिति नरहने हुँदा निज आफैले मात्र हिर्काएकोमा अदालत समक्ष समेत सावित भएको देखिंदा त्यसलाई अन्यथा भन्नु मनासिव नदेखिने । (प्र.नं. ३५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6335
मुद्दाको विषयकर्तव्य ज्यान डाँका चोरी
निर्णय वर्ष / मिति2053/10/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6335
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्