नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6343 · वि.सं. २०५४

नि.नं. 6343 — वाली लुटपिट ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ फौजदारी मुद्दामा शंकारहित तवरवाट दावी प्रमाणित गर्ने दायित्व वादी पक्षमा रहने । § फिराद लेखको आधारवाट मात्र लुटपिट गरेको ठहर्याउन न्यायोचित नहुने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6343
मुद्दाको विषयवाली लुटपिट ।
निर्णय वर्ष / मिति2053/11/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6343
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्