सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १५२ / ४४०

नि.नं. 7889वि.सं. २०६४संयुक्त इजलास

जग्गा खिचोला घर उठाई चलन

§ अदालतबाट भै आएको नक्सामा उल्लेख भएको प्रतिवादीले भोग गरेको विवादको जग्गा होइन भनी नक्सा मुचुल्कामा लेखाइदिएपनि आधिकारीक रुपमा नाप नक्सा भई तयार भएको दर्ता श्रेस्तालाई चुनौती दिनको लागि वस्तुनिष्ट प्रमाण पेश गर्नुपर्ने । § हकको स्वामित्वको प्रमाण पेश हुन नसके…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7888वि.सं. २०६४संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ अदालतको आदेश वा फैसलाको पालना गर्नुपर्ने व्यक्तिले कुनै प्रकारबाट छलेर अदालतको फैसला वा आदेशलाई पाखा लगाउने कार्य कानूननः नमिल्ने । (प्रकरण नं.७) § मृतकको शरिरमा परेको दुवै फायर बरोबर रुपमा घातक रहेको, यही गोलीबाट लागेको घाउका कारण मृत्यु भएको भनी छुट्याउन न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7887वि.सं. २०६४संयुक्त इजलास

उत्प्रेषण

§ संस्थाको अधिकार र कर्तव्य संस्थाको विधानले निर्धारण गरे बमोजिम हुने । § कानूनी व्यक्तिको भौतिक गतिविधि नहुने हुँदा कानूनी व्यक्तिले आफ्नो काम गर्नको निमित्त प्राकृतिक व्यक्ति वा व्यक्तिहरूको समूहलाई आफ्नो विधानले अख्तियार प्रदान गरेको हुनुपर्ने । § विधानले द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7886वि.सं. २०६४संयुक्त इजलास

उत्प्रेषण परमादेश

§ सचिवको निर्णय उपर मन्त्रिपरिषद समक्ष पुनरावेदन गरेबाटै निवेदक स्वंयले सो अधिकार क्षेत्रलाई स्वीकार गरेको अवस्थामा मौकामा सचिवलाई विभागीय प्रमुख स्वीकारी स्पष्टीकरण पेश गरी निजले गरेको निर्णय उपर कानून बमोजिम पुनरावेदन समेत गर्ने निवेदकले आफू अनुकूलको निर्णय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7885वि.सं. २०६४विशेष इजलास

उत्प्रेषण परमादेश समेत

§ दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरु कुनै सम्पत्ति वा रकममा आफ्नो नीति हक छाडी सार्वजनिक हितका लागि समर्पण गर्ने हुँदा गुठी भनेको कुनै सामाजिक वा धार्मिक कार्य निरन्तर रुपले सञ्चालन गर्न आफ्नो सम्पत्तिको हक वा स्वामित्व हस्तान्तरण पनि हो, जसले गुठ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7884वि.सं. २०६४संयुक्त इजलास

बहुविवाह ।

बहुविवाह

§ ऐनमा जे लेखिएको छ, प्रत्येक नागरिकले त्यसको पालन गर्नु पर्छ । ऐनमा प्रयुक्त शब्द र भाषा स्पष्ट छन् भने तिनको अन्यथा ब्याख्या गर्ने ठाउँ रहँदैन । कुनै व्यक्तिले आफ्नो सुबिधा अनुसार कानूनको भाषा र मनशाय विपरीत प्रयोग गर्न हुँदैन । अदालतले पनि कानूनका स्पष्ट शब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7883वि.सं. २०६४संयुक्त इजलास

नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने

§ नागरिकता लिँदा झुठ्ठा ब्यहोरा पेश गरी लिएको भनी उजुरी परी अनुसन्धान कारवाही शुरु भई सकेपछि वंशज वा जन्मसिद्ध नागरिकता पाउने हो वा नागरिकता नै नपाउने हो ? निजको नागरिकताको प्रमाणपत्र बदर हुने भए के के आधारमा हुने हो ? मिसिल संलग्न प्रमाणको उचीत मूल्याङ्कन गरी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7882वि.सं. २०६४संयुक्त इजलास

नागरिकता कीर्ते

§ झुट्ठो विवरण पेश गरी लिएको नागरिकता सरकारले रद्ध गर्न सक्ने र झुट्ठा विवरण पेश गरी नागरिकता प्राप्त गर्ने गराउनेलाई कसूर अनुसारको सजाय गर्ने विषय एउटै होइन। यी फरक फरक रूपमा प्रयोग हुने कानूनी व्यवस्थाहरू हुन् । § झुट्ठा विवरण लिई नागरिकता लिएको हुँदा सजाय ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7881वि.सं. २०६४संयुक्त इजलास

कारखाना साथै टहरा भत्काई पाउँ

§ नक्सा स्वीकृति बिना निर्माण गरेको ठहरेपछि त्यस्तो निर्माणलाई नियमित गर्न दर्खास्त दिन पाउने जस्तो वैकल्पिक एवं सशर्त निर्णय गर्न पाउने गरी ऐनले उपमहानगरपालिका प्रमुखलाई अधिकार प्रदान गरेको नदेखिने । (प्रकरण नं.१५) § न्याय प्रशासन ऐन, २०४८ को दफा १४(ग) मा मुद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7880वि.सं. २०६४संयुक्त इजलास

नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(२) बमोजिम परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरिपाऊँ

§ व्यक्ति वा नागरिकका अत्यन्त निजी सूचनाहरू कुनै खास कानूनी प्रयोजनको लागि खुला गर्नुपर्ने भएमा बाहेक खुला गर्न लगाइयो भने अनावश्यक रूपमा ब्यक्ति वा नागरिक प्रतिरक्षा पंक्तिमा पुग्दछ र पूर्ण आत्मविश्वासका साथमा आफूले चाहेको काम गर्न नसक्ने अवस्थामा पुग्न सक्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7879वि.सं. २०६४

उत्प्रेषणयुक्त परमादेश समेत

§ आयुर्वेद चिकित्सा परिषद् ऐन, २०४५ को दफा ५.१ ले दर्ता नभएका चिकित्सकले व्यवसाय गर्न नपाउने भन्ने व्यवस्था गरी उपदफा ५.१.१ मा यो ऐन प्रारम्भ भएपछि दर्तावाला चिकित्सकले बाहेक अरू कसैले चिकित्साको व्यवसाय गर्न पाउने छैन भन्ने उल्लेख भएको पाईँदा ऐन प्रारम्भ भएपछ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7878वि.सं. २०६४संयुक्त इजलास

जिउ मास्ने बेच्ने ।

जिउ मास्ने बेच्ने

§ एउटै तथ्यको अपराधमा अपराधीलाई एक पटक भन्दा बढी मुद्दा नचलाइने विधिशास्त्रीय विकासलाई अक्सर धेरै राष्ट्रले स्विकारेको अवस्था छ । लिखित संविधान भएका कतिपय राज्यले आफ्नो संविधानमा यो सिद्धान्तलाई उचित स्थान दिएको पाईन्छ । स्पष्ट कानुनी व्यवस्थाको अभावमा पनि दोह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7877वि.सं. २०६४पूर्ण इजलास

अंश चलन

§ भैरहेको कानूनी व्यवस्थाबाट मुद्दा पुनरावलोकन गर्दा वा दोहोर्‍याई हेर्दा जुन आधारमा पुनरावलोकन गर्ने वा दोहोर्‍याई हेर्ने आदेश गरेको हो सोही आधार र सम्बद्ध विषयमा सिमित रही मुद्दा किनारा गर्नुपर्ने । § पुनरावलोकन गर्ने निस्सा प्रदान गर्दाको आदेश नै गलत छ भने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7876वि.सं. २०६४विशेष इजलास

उत्प्रेषण परमादेश समेत

§ समानताको हक कुनै कानूनद्वारा त्यस्तै स्तर अवस्था र हैसियतका व्यक्तिहरूबीच एउटाको तुलनामा अर्कोलाई कुनै विशेष सुविधा वा संरक्षण गर्नु र अर्कोलाई त्यस्तो विशेष सुविधा वा संरक्षणबाट वञ्चित गरिनु समानता सम्बन्धी संवैधानिक हकको विपरीत भै उक्त कानून संविधानको समान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7875वि.सं. २०६४एक न्यायाधीशको इजलास

परमादेश समेत

§ लिखित संविधान भएको मुलुकमा प्रजातान्त्रिक अभ्यास कानूनमा आधारित, कानून संगत र कानूनसम्मत हुनुपर्दछ भन्ने कुराको दुईमत हुन सक्दैन । संविधान वा कानूनको कुनै प्रावधानमा विवाद उत्पन्न भएमा त्यसको अन्तिम र सर्वमान्य निर्णय अदालतबाट नै हुने हो । तर, त्यसो भन्दैमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7874वि.सं. २०६४संयुक्त इजलास

बैना रकम फिर्ता

§ कुनै लिखत करार हुनका लागि दुई पक्षले कुनै काम गर्न वा नगर्नका लागि कुनै प्रतिफल वापत सम्झौता गरिएको लिखत नै करार हो । तर, बैना बट्टाको लिखत दुइ पक्षले हस्ताक्षर गरी गरिने कुनै सम्झौता नभई एक पक्षले अर्को पक्षलाई कुनै चल वा अचल सम्पत्ति बिक्री गर्न मंजुर गरी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7873वि.सं. २०६४संयुक्त इजलास

गोश्वारा अशंवण्डा घर जग्गा वण्डा गरिपाउँ

§ अंशियारहरूका बीचमा गोश्वारा अंशवण्डामा राखिने सम्पत्ति कुनै स्थायी प्रकृतिको र कुनै अस्थायी प्रकृतिको हुने हुन्छ । त्यस्ता प्रकृतिका सम्पत्तिहरू स्थायी रुपमा गोश्वारा अंशवण्डामा राखिने हुन्छ र यस्तो सम्पत्ति अंशियाराहरूको अंशवण्डा र सामुहिक उपभोगको आधारमा सा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7872वि.सं. २०६४संयुक्त इजलास

उत्प्रेषण समेत

§ अदालतले देहायको अवस्थामा आफूलाई प्राप्त असाधारण अधिकार अन्तर्गतको आदेश जारी गर्न सक्नेः– (क) Breach of the principles of Natural justice. (ख) Excess of powers or substantive ultra virus (ग) Errors of procedeures or procedural ultra virus (घ) Errors of law. (…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7871वि.सं. २०६४संयुक्त इजलास

कर्तव्य ज्यान

§ मुलुकी ऐन दण्ड सजायको १ नं.मा “आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको रहेछ भने निजलाई खत बात लाग्न वा कुनै प्रकारको सजाय हुन सक्दैन” भन्ने कानूनी व्यवस्था रहेको देखिँदा उक्त कानूनी व्यवस्था आकर्षित हुनको लागि अभियुक्त आफूल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7870वि.सं. २०६४संयुक्त इजलास

लिखत दर्ता बदर

§ कुनै अचल सम्पत्ति दाइजो हो भन्ने कुरा लिखतबाट नै देखिनु पर्ने र सो कुरा तथ्यपूर्ण रुपमा त्यस्तो जिकिर लिने पक्षले स्थापित गर्नु पर्ने । (प्रकरण नं.२२) § लिखतमा नै स्पष्ट रुपमा उल्लेख भएको नदेखिएको र लिखतमा नै अभिव्यक्त नभएको कुरा पछि मुद्दा चल्दा जग्गाको दात…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7869वि.सं. २०६४संयुक्त इजलास

जर्वजस्ती करणी ।

जर्वजस्ती करणी

§ जबरजस्तीकरणी जस्तो संगिन फौजदारी अपराधमा पीडित, पीडितको साक्षी जाहेरवालाका सम्बन्धमा अदालतले परिस्थितिलाई गम्भिर रुपमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ । जाहेरवाला, पीडित, पीडितको साक्षी उपरको डर, धाक, जिउ ज्यानको खतरासम्मको कारणबाट जाहेरी समयमा नपरेको, शारीरिक ज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7868वि.सं. २०६४पूर्ण इजलास

सवारी ज्यान

§ कानूनका व्यवस्थाहरू स्पष्ट र पूर्ण रुपमा अर्थ दिने खालका छन् भने त्यसलाई जस्ताको तस्तै व्याख्या र लागू गर्नुपर्ने । § सामान्यतः कानूनले कुनै पनि विषयसँग सम्बन्धी अधिकार क्षेत्र एकैपटक एक भन्दा बढी निकाय वा पदाधिकारीमा राख्ने गरी व्यवस्था गरेको हुँदैन । यदि व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7867वि.सं. २०६४विशेष इजलास

उत्प्रेषण समेत

§ वस्तुतः निर्देशन दुईवटा अधिकार अन्तर्गत जारी गर्ने गरिन्छ । पहिलो कानुनी अख्तियार अन्तर्गत र दोस्रो प्रशासनिक प्रक्रिया अन्तर्गत । कानुनको अख्तियारबाट जारी गरिने निर्देशन कानुन सरहकै हैसियत राख्ने हुन्छ तर प्रशासनिक प्रक्रियाबाट कानुनको उद्देश्य परिपूर्ति गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7866वि.सं. २०६४विशेष इजलास

संविधानसँग बाझिएको संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ को दफा १९ (छ) नेपालको अन्तरिम संविधान, २०६३ को धारा १,३२ र १०७ (१) बमोजिम अमान्य र वदर घोषित गरिपाऊँ

§ सर्वोच्च अदालत समेतको वहालवाला न्यायाधीशले अध्यक्षता गर्ने आयोगलाई संविधान अनुरुप न्यायिक जाँचबूझ आयोग भन्न नसकिने र त्यसले सम्पन्न गर्ने काम कारवाहीलाई न्यायिक प्रकृतिको काम कारवाहीको संज्ञा दिन नमिल्ने सन्दर्भमा सो भन्दा पनि पृथक अवस्था रहेको वहालवाला न्या…

नजिर सार पढ्नुहोस् →