सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १५३ / ४४०

नि.नं. 7865वि.सं. २०६४एक न्यायाधीशको इजलास

परमादेश

§ रिट निवेदन गर्नका लागि निश्चित हदम्याद तोकिएको हुँदैन । तर, हदम्याद नतोकिनुको मतलव जहिलेसुकै पनि निवेदन गर्न सकिने भन्ने होइन, उचित समयभित्र उचित प्रक्रियाको अवलम्वन गरी आफ्नो माग प्रस्तुत गर्नु पर्ने हुन्छ । ढिलो गरी निवेदन गर्नु परेको अवस्थामा पनि के कारणल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7864वि.सं. २०६४संयुक्त इजलास

शेषपछिको वकसपत्र लिखतवदर

§ कन्या, सधवा, वा विधवा स्वास्नी मानिसले प्राप्त गरेको अंशको सम्पत्तिलाई चल अचल दुई भागमा वर्गिकृत गरी चल सम्पत्तिको आफूखुशी प्रयोग कसैको मन्जुरी बेगर नै गर्न सक्ने तर अचलको हकमा आधाभन्दा बढी सम्पत्ति आफूखुशी प्रयोग गर्दा तोकिएको अरू व्यक्तिहरूको मन्जुरी लिनुप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7863वि.सं. २०६४संयुक्त इजलास

मिलापत्र बदर गरी सार्वजनिक पोखरी कायम गरिपाऊँ ।

मिलापत्र बदर गरी सार्वजनिक पोखरी कायम गरिपाऊँ

§ सार्वजनिक प्रयोजनको लागि धार्मिक कार्य सम्झी पोखरी खनाई मालपोत लगत कट्टा गरी मालपोत मिन्हा हुने गरी कुनै व्यक्ति विशेषको नाममा दर्ता एवं भोग नरहेको पोखरी अन्य रैकर जग्गा सरह प्रतिवादीहरूको छोरा नातिमा हक सर्दै जाने भन्न नमिल्ने । § कुनै व्यक्तिले सार्वजनिक प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7862वि.सं. २०६४संयुक्त इजलास

कर्तब्य ज्यान

§ आधार र कारण खुलेको निर्णयमा सबै कुरा निर्णयमा नै खुल्ने हुँदा आधार र कारण खुलेको निर्णय Fair & Transparent हुन्छ र आधार र कारण खुलेको Fair & Transparent निर्णयमा अख्तियारको दुरूपयोग वा स्वेच्छाचारीपन कम हुने । (प्रकरण नं.१३) § फौज्दारी अपराधको अनुसन्धान अभिय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7861वि.सं. २०६४संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ प्रत्येक मानवको वास्तविक उमेर सही लेखाएमा जहाँ पनि जहिले पनि एउटै हुनु पर्ने । विभिन्न कागजमा विभिन्न उमेर हुन नसक्ने । (प्रकरण नं.१२) § आ–आफ्नो पद अनुसार आ–आफू भन्दा माथिल्लो पदको पदाधिकारीलाई नीतिगत निर्णय गर्न सघाउ पुर्‍याउन आ–आफ्नो ज्ञान, अनुभव र शीपले म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7860वि.सं. २०६४संयुक्त इजलास

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम बन्दीप्रत्यक्षीकरण उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाऊँ

§ नेपाल कानून उल्लंघन गरी overstay गरे वापत कानून अनुसार लागेको शुल्क जरिवाना नतिरे वापत कानून बमोजिम भएको थुनालाई गैरकानूनी थुना भन्न मिलेन । आफूले तिर्नु बुझाउनु पर्ने ठहरेको रकम बुझाएमा निवेदक स्वतः थुनामुक्त हुने नै हुँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7859वि.सं. २०६४संयुक्त इजलास

आयकर

§ कुनै करदाताले सालभर गरेको आम्दानी खर्चको हिसाब किताब सो वर्षको अन्तमा कानून बमोजिम गणना गर्दा नाफा भएमा त्यसलाई सो व्यक्तिको सो वर्षको आय मानिन्छ । त्यस्तो करको दर आयकर ऐन, २०३१ को दफा ४ को व्यवस्था आय वर्षको अन्तिम दिन कायम रहेको कर दर अनुसार निर्धारण गरिन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7858वि.सं. २०६४संयुक्त इजलास

अपुताली हक कायम दर्ता चलन  ।

अपुताली हक कायम दर्ता चलन

§ सँगै बसेका सबै अंशियार मरी अपुताली पाउने भएमा सबै अंशियारको छोरीले बाँडी खान पाउने अवस्था बाहेकको अवस्थामा जो मरी अपुताली परेको हो उसैको छोरीले अपुताली पाउने कानुनी व्यवस्था भएकोमा एक मात्र सन्तान छोरी भएको अवस्थामा निजले बाबुको अपुतालीमा दावी गर्न नपाउने भन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7857वि.सं. २०६४संयुक्त इजलास

उत्प्रेषण समेत

§ गैरकानूनी रूपले निर्दोष नाबालिकालाई पक्राउ गरी हत्या गर्ने सम्मको कार्य गरेकोले मुलुकी ऐन ज्यान सम्बन्धी १, १३(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने जाहेरी दर्खास्त परेपछि ज्यान सम्बन्धी मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन २०४९ को अनुसूची १ भित्र परेको मुद्दाका सम्ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7856वि.सं. २०६४पूर्ण इजलास

जग्गा हदबन्दी छानविन

§ हदबन्दी भन्दा बढी भई सरकारले कानून बमोजिम प्राप्त गरेको जग्गा केवल जग्गा रोक्का र दा.खा. नामसारी हुन बाँकी रहेको मात्र कारणले आफै पुनरावेदक भै अदालतमा समेत मुद्दा चली आफू सफल नभएपछि उनाउ व्यक्तिहरूलाई बिक्री वितरण गर्ने कार्य पुनरावेदकले असल नियतबाट गरेको मा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7856वि.सं. २०६४पूर्ण इजलास

जग्गा हदबन्दी छानविन

§ हदबन्दी भन्दा बढी भई सरकारले कानून बमोजिम प्राप्त गरेको जग्गा केवल जग्गा रोक्का र दा.खा. नामसारी हुन बाँकी रहेको मात्र कारणले आफै पुनरावेदक भै अदालतमा समेत मुद्दा चली आफू सफल नभएपछि उनाउ व्यक्तिहरूलाई बिक्री वितरण गर्ने कार्य पुनरावेदकले असल नियतबाट गरेको मा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7855वि.सं. २०६४विशेष इजलास

उत्प्रेषण परमादेश

§ राज्यका तीनै अंगहरूको आ आफ्नो काम अधिकार र कर्तव्य लिखित संविधानमा एक अर्कोले हस्तक्षेप नहुने गरी व्यवस्था भएको हुन्छ । नीति निर्माण गर्ने काम र देशको प्रशासन संचालन गर्ने काम कार्यपालिकाको Domain भित्र पर्छ । कानून निर्माण गर्ने काम व्यवस्थापिकाको Domain भि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7854वि.सं. २०६४विशेष इजलास

उत्प्रेषण समेत

§ साधारण अदालतबाट न्याय माग्ने र पाउने अवसरबाट वंचित गरिन्छ र त्यसो गर्नुपर्ने कुनै विवेकपरक र वोधगम्य आधार देखिन्न भने त्यो निश्चियनै भेदभावपूर्ण र संविधानको धारा ११ को उपधारा (१) प्रतिकूल हुने । (प्रकरण नं.१६) § समानताको हक सम्बन्धी अवधारणाको अर्को पक्ष कानू…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7853वि.सं. २०६४पूर्ण इजलास

उत्प्रेषण, परमादेश लगायत जो चाहिने उपयुक्तआदेश वा पूर्जी जारी गरि पाउँ

§ पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० बमोजिम संस्थापित उक्त विश्व विद्यालय एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित सँगठित संस्था रहेको हुँदा त्यस्तो कानून बमोजिम स्थापित संस्थाले कानूनको परिधिभित्र रही आफ्नो कामकारवाही र कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । कानून…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7852वि.सं. २०६४एक न्यायाधीशको इजलास

बन्दीप्रत्यक्षीकरण

§ अदालतको फैसला कार्यान्वयनको सिलसिलामा परेको थुनालाई Lawfull Detention मानिन्छ । Lawfull Detention बाट व्यक्ति स्वतन्त्रता अपहरण हुन नहुने । (प्रकरण नं.९) § देशको दण्डनीय कानून उल्लंघन गरेको कारण कानूनले अधिकार पाएको राज्यको अपराध अनुसन्धान गर्ने निकायबाट अपर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7851वि.सं. २०६४संयुक्त इजलास

भ्रष्टाचार ।

भ्रष्टाचार

§ मुलुकी ऐन अ.वं. १९३ नं. को कानूनी व्यवस्थालाई हेर्दा सामान्यतया नालेश गर्नेले नै पुनरावेदन गर्न पाउने कानूनी ब्यवस्था भएपनि खास खास ऐनमा यदि त्यस्तो व्यवस्था छ भने सोही ब्यवस्था नै प्रभावकारी हुने मुलुकी ऐन प्रारम्भिक कथनमा उल्लेख रहेको पनि पाइन्छ । अख्तियार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7850वि.सं. २०६४संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाऊँ

§ निवेदकसँग सफाइको लागि स्पष्टीकरण नमागी ठाडो कारवाई भएको भए, कानूनले दिएको भन्दा बढी अधिकार प्रयोग गरेको भए, Excess Of Power गरेको भए, Errors of procedure वा न्याय परिषद ऐन, २०४७ मा तोकिएको कार्यविधि विपरीत गरी निर्णय गरिएको भए, कानूनको प्रयोगमा त्रुटि, Error…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7849वि.सं. २०६४संयुक्त इजलास

उत्प्रेषण परमादेश

§ श्रम कानूनले रोजगार दिने र रोजगार पाउनेलाई समान हैसियतमा ब्यवहार गर्नु पर्दछ भने समान हैसियतमा रहने रोजगार पाउने माथि रोजगार दिनेलाई नियन्त्रण नियमनको अधिकारको समेत व्यवस्था गरेको हुनुपर्ने । (प्रकरण नं.१९) § आधारभुत रुपमा परीक्षणकालको व्यवस्था गर्ने व्यवस्थ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7848वि.सं. २०६४संयुक्त इजलास

भ्रष्टाचार (आलुको बिउ वितरण गर्दा बढी मोल लिई आलु रकम समेत हिनामिना गरेको)

§ कुनै राष्ट्रसेवकले आफ्नो ओहोदाको वा सो सम्बन्धी काम कुरा गर्दा राष्ट्रिय वा सार्वजनिक सम्पत्ति वा आफ्नो नियन्त्रण वा जिम्मामा रहेको सरकारको वा सरकारी मान्यता प्राप्त कुनै संस्थाको चल अचल सम्पत्ति घट्न गएको वा न्यून हुन पुगेको वा मासिएको भएपनि भ्रष्टाचार ठहर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7847वि.सं. २०६४संयुक्त इजलास

अग्नी बिमादावी

§ अन्तरिम कभरनोटको बिमा कभर गरिएको व्यहोरामा यस कभरनोट अन्तर्गत अग्नी अतिरिक्त हुलदंगा, द्धेषपूर्ण कार्य र आतंकवादबाट विमितको क्षति भएमा समेत थप सुरक्षण प्रदान गरिनेछु भन्ने व्यहोराबाट अग्नीका कारण भएको क्षति मात्र व्यहोरिने भनी अर्थ गर्न नमिल्ने। § अन्तरिम कभ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7846वि.सं. २०६४संयुक्त इजलास

परमादेश

§ के कस्तो प्रसारण यन्त्र प्रयोग गरी नेपाल वान टेलिभिजनले कहाँबाट कसरी प्रसारण गरिरहेको छ, कानून प्रतिकूल गै प्रसारण गरे नगरेको भन्ने तथ्ययुक्त विषयसँग सम्बन्धित निकाय सूचना तथा सञ्चार मन्त्रालय रहेको, सूचना तथा सञ्चार मन्त्रालयले नै नेपाल वान टेलिभिजन भारतमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7845वि.सं. २०६४संयुक्त इजलास

सरकारी छाप दस्तखत किर्ते ।

सरकारी छाप दस्तखत किर्ते

§ दण्ड सजायको ११क नं. को प्रयोग गर्दा मूलतः सजाय दिने अधिकारीले कानून र सिद्धान्त विचार गरी प्रयोग गर्नुपर्ने । § पहिला पटक कसूर गरेका कसूरदारको क्रियाले समाजमा गम्भीर रुपमा हानी पुर्याएको अवस्था छैन, कानून बमोजिम वैकल्पिक सजाय गर्दा निजमा सुधारको सम्भावना देख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7844वि.सं. २०६४संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ अपराध घटेको तथ्य पुष्टि भइरहेको अवस्थामा साना तिना प्राविधिक विषयको पछि लागी अभियुक्तलाई सफाइ दिदै जाने हो भने समाजले अपराधको भयबाट कहिल्यै मुक्ति नपाउने र अपराध गर्नेलाई दण्डित गर्ने फौजदारी न्यायको अभिष्ट समेत पराजित हुने । § फौजदारी कसूर प्रमाणित हुन मनसा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7843वि.सं. २०६४पूर्ण इजलास

जालसाज समेत

§ शुरु अदालतले गरेको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को अवस्थाका मुद्दाहरूमा बाहेक अन्य मुद्दामा एक तह मात्र पुनरावेदन अदालतबाट इन्साफ जाँचे पुग्छ, एउटै मुद्दामा पटक पटक तह तह सुनुवाई गरी इन्साफ जाँचिरहन नपर्ने । § दुई तहको एउटै राय भएमा इन्साफ पर्छ र…

नजिर सार पढ्नुहोस् →