सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १९६ नजिर अभिलेखमध्ये पृष्ठ ४ / ९

नि.नं. 10931वि.सं. २०७९पूर्ण इजलास

( कर्तव्य ज्यान

कर्तव्य ज्यान

मानसिक अवस्था बिग्रेको कारण निजले आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउन नसक्ने अवस्था हो वा होइन भन्ने प्रश्न चिकित्सकीय दृष्टिले निदान गरिएको ९मष्बनलयकभम० पागलपनका अतिरिक्त निजको व्यक्तिगत विवरण ९अबकभ जष्कतयचथ०, निजको आचरण तथा निजले गरेको कार्यसँग सम्ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10930वि.सं. २०७९संयुक्त इजलास

अदालतको अवहेलना

यातायात क्षेत्रमा पूर्वाधार निर्माण कार्य गर्दा कुन ठाउँमा सडक, कुन ठाउँमा रेल वा रोपवे र कुन ठाउँमा सुरूङ वा पुल बनाउने भन्ने विषय नितान्त प्राविधिक र नीतिगत विषय सार्वजनिक क्षेत्रका बहसका विषय भई सरकारलाई सुझाव दिने र सिफारिस गर्ने विषयवस्तु हुन सक्लान् तर अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10929वि.सं. २०७९संयुक्त इजलास

जबरजस्ती करणी

फौजदारी कसुरमा सत्यताको मूल्याङ्कनको लागि भनाइमा अधिकांशत: स्थिरता (consistency) को विद्यमानता हुनुपर्ने हुँदा जबरजस्ती करणीको वारदातमा पीडितले पीडाको आघात (trauma), सामाजिक लोकलाज र पीडितको आफ्नो अस्मितापूर्ण जीवनलाई पनि चुनौती दिएर आफू विरूद्धको कसुरमा सत्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10928वि.सं. २०७९संयुक्त इजलास

लागु औषध खैरो हेरोइन

सँगसँगै रहेको साथीसँग गैरकानूनी चिजवस्तु बरामद हुनु र सो वस्तुसँग अन्य सँगसाथका व्यक्तिहरूको संलग्नता हुनु भिन्न कुरा हुन् । कसैसँग सँगसँगै रहेको समूहमा पक्राउ परेकै भरमा थाहासम्म पनि नपाएको विषयमा कसुरदार ठहऱ्याउनु न्यायसङ्गत नहुने । (प्रकरण नं.३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10927वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषण

विपक्षी स् ठुला करदाता कार्यालय, हरिहरभवन ललितपुर कानूनी उपचार भए तापनि केही अपवादात्मक अवस्थामा जस्तै उपचार अपर्याप्त भएमा, वा त्यस्तो उपचार प्रदान गर्दा पक्षलाई सुनुवाइको हकबाट वञ्चित गरेको भएमा, वा त्यस्तो निर्णय अधिकारक्षेत्रविहीन निकायबाट भएको देखिएमा वा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10926वि.सं. २०७९संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

बन्दीप्रत्यक्षीकरणको आदेशबाट न्यायिक उपचार प्रदान गर्ने सन्दर्भमा यसको सीमा, परिधि र यस अदालतले लामो समयदेखि अवलम्बन गर्दै आएको न्यायिक मान्यता र अभ्याससमेतलाई विचार गर्दा विषम परिस्थितिकै कारण बन्दीप्रत्यक्षीकरणजस्तो यस अदालतको असाधारण अधिकारक्षेत्रको प्रयोगल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10925वि.सं. २०७९संयुक्त इजलास

जग्गा खिचोला

नेपाल सरकारको नाममा कायम रहेको तथा नक्सामा सार्वजनिक बाटो कायम देखिएको जग्गामा कानूनबमोजिम बाहेक कुनै पनि व्यक्तिले निर्माण कार्य गरी भोगचलन गर्न तथा बसोबास गर्न नपाउने । सार्वजनिक जग्गा मिची निर्माण भएको घर भत्काई खिचोला मेटाउन हदम्यादको प्रश्न बाधक नहुने । (…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10924वि.सं. २०७९संयुक्त इजलास

फैसला मिलापत्र बदर

"धर्मलोप" को अर्थ गर्दा गुठी राख्ने उद्देश्यविपरीत काम गर्नु, गुठिको जग्गा कुनै तरहले नास्नु वा मास्नु, परम्परानुसार गुठी सञ्चालन नगर्नु भन्ने बुझिने । "धर्मलोप गरेको" भन्ने देखिन आएको अवस्थामा गुठिको महलको १६ नं. को हदम्यादसम्बन्धी खुला व्यवस्था नै आकर्षित हु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10923वि.सं. २०७९संयुक्त इजलास

( उत्प्रेषणसहितको परमादेश

उत्प्रेषणसहितको परमादेश

संविधानप्रदत्त हकहरूको प्रचलनमार्फत जनतालाई न्यायको अनुभूति गराउनु अदालतको प्रमुख कर्तव्य हो । अदालतको फैसलामार्फत स्थापित अधिकारहरूको कार्यान्वयन हुँदा नै समाजमा न्याय सुनिश्‍चित हुने । अदालतहरूले कानूनको औचित्यमा प्रश्न नउठाए पनि उपयुक्त विधायिकी नीति यस्तो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10922वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषण

स्वीकृत अवकाश कोषका हकमा योगदानमा आधारित वा हितबाट भएको दुवै आयलाई आय गणनाको एउटै प्रक्रियाले समेटेको स्थितिमा आयकर ऐन, २०५८ को दफा ६५ को उपदफा (१) मा प्रयुक्त अवकाश भुक्तानीको व्यवस्थामा आर्थिक ऐन, २०७५ ले योगदानमा आधारित भन्ने वाक्यांश थप गरेको भए तापनि स्वी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10921वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषण

सार्वजनिक संस्थामा कार्यरत पदाधिकारी वा कर्मचारीहरूका लागि निर्धारित पदीय आचरणअनुकूल अनुशासन कायम गराउने कुराको उत्तरदायित्व पनि सो संस्थामा रहने । सामान्य व्यवस्थापकीय काम कारबाहीको विषयलाई लिएर रिट क्षेत्राधिकारको विषय बनाउनु उचित नहुने । अधिकारक्षेत्रात्मक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10920वि.सं. २०७९संयुक्त इजलास

मूल्य अभिवृद्धि कर (०६२।०६३)

हाम्रो देशमा करदाताले आफ्नो भएको कारोबारको सम्बन्धमा स्वयंले नै कर स्व-घोषणा गरी सम्बन्धित निकायमा कर बुझाउने भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । करदाताले बुझाएको कर विवरणमा कुनै कैफियत देखिएको अवस्थामा मात्र कर कार्यालयबाट सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी कर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10919वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

देवानी दायित्व बुझाउन नसकेबापत कैदमा रहेको बखत परीक्षा दिन र नियुक्ति पत्र बुझ्न दिने तर सो कैदमुक्त भएपछि हाजिर हुन आउने निवेदन तथा काबुबाहिरको परिस्थितिलार्इ समेत बेवास्ता गरी हाजिर हुने सम्बन्धमा सम्पर्क नै नराखेको भनी निवेदकको नाम योग्यताक्रमबाट नै हटाउने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10918वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषण / परमादेश

वृत्ति विकासले निजामती कर्मचारीको सेवासँग मात्र सम्बन्ध राख्‍ने नभई समग्र निजामती कर्मचारीको सङ्गठनको संरचनासँग पनि सम्बन्ध राख्दछ । कानूनसम्मत वृत्ति विकास भन्‍ने कुरा सेवारत राष्ट्र सेवकको अधिकार पनि हो । कानूनबमोजिमबाहेक अन्य अवस्थामा यदि वृत्ति विकासमा रोक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10917वि.सं. २०७९संयुक्त इजलास

कर्तव्य ज्यान

भवितव्यमा कर्ताको कार्य सामान्यतः कानूनद्वारा वर्जित नगरेको र निज कर्ताको कार्यबाट कुनै व्यक्तिको हत्या नै हुन पुग्छ भन्नेसमेत आशंका नहुने । (प्रकरण नं.५) मृतकको कारणबाट प्रतिवादीले आत्मसंयम गुमाई तत्कालै अगाडिबाट मृतकलाई प्रहार भई मृत्यु हुन पुगेको र त्यस अवस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10916वि.सं. २०७९संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

उमेरको गणना गर्ने सम्बन्धमा विभिन्‍न देश, समाज र संस्कृतिमा भिन्‍न तरिकाहरू विद्यमान भए तापनि नेपालमा सरकारको कामकाज वा कार्यालयको प्रयोजनका लागिसमेत बालबालिकाको जन्म भएको मितिदेखि अर्को वर्षको जन्मदिनलाई एक वर्ष मानी अर्थात् जन्मदिनलाई एक दिन पूरा भएको गणना ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10915वि.सं. २०७९संयुक्त इजलास

गैंडा मारी खाग बिक्री व्यवसाय

कसुरदारको सहयोगी वा मतियारले गरेको कार्यको गाम्भीर्य, वारदात सम्पन्न हुनुपूर्व वा वारदातपछिको निजको संलग्नताको अवस्था वा कसुरको परिमाण (मात्रा) एवम् यसरी सहयोगी कार्य गर्दाको अवस्थामा निजको आपराधिक मनसायलगायतको सम्बन्धमा प्राप्त प्रमाणको मूल्याङ्कनको आधारमा नि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10914वि.सं. २०७९पूर्ण इजलास

उत्प्रेषण

बढुवा प्रयोजनका लागि कुनै कानूनमा अस्थायी सेवाको निश्चित अवधि स्थायी सेवामा गणना गर्ने प्रयोजनका लागि निर्मित कानूनी व्यवस्थालाई सोही प्रयोजनको लागि मात्र हो भनी बुझ्नुपर्ने । बढुवा प्रयोजनको लागि अस्थायी सेवाको निश्चित अवधिलाई स्थायीसरह मानी जोडिने प्रावधानला…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10913वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषण / परमादेशसमेत

न्यायिक पुनरावलोकन गर्दा राज्यका कुनै निकायले आफूलाई प्राप्त क्षेत्राधिकारभन्दा बाहिर गएर निर्णय गरेको छ वा आफूलाई प्राप्त अधिकारको दुरूपयोग गरेको छ वा अधिकारको स्वेच्छाचारी एवं भेदभावपूर्ण प्रयोग गरेको छ वा अधिकारको प्रयोग बदनियतपूर्वक गरेको छ वा कानूनको देखा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10912वि.सं. २०७९संयुक्त इजलास

मानव बेचबिखन तथा ओसारपसार

मानव बेचबिखन र मानव ओसारपसार दुई भिन्‍न कसुरजन्य कार्य भएकोले दुवैको कसुरजन्य अवस्था, कसुरको प्रकृति एवम् परिणामसमेत फरक फरक हुने । यी कसुरहरू प्राय: सँगसँगै हुने भएकोले कुनै वारदातमा दुवै कसुर हुने वा कुनैमा एउटा मात्र पनि हुन सक्ने । एउटाको अभावमा अर्को कसुर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10911वि.सं. २०७९संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

कानून व्यवसायीले बहस पैरवी गरेको छ भने पनि फैसलाको पूर्ण लेख तयार भएपछि निजले सोको नक्‍कल लिएको छ भने उक्त नक्‍कल लिएको मितिमा मात्र उसलाई फैसलाको पूर्ण लेखका बारेमा जानकारी हुने हुँदा निजले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३४(१) बमोजिम पुनरावेदन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10910वि.सं. २०७९संयुक्त इजलास

परमादेश

उद्योगले प्रदूषण रोकथाम र नियन्त्रणका लागि आधुनिक प्रविधि तथा मेसिनरीहरू जडान गर्ने कार्यहरू गरेको, उद्योगको क्षमता वृद्धिको लागि परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण (Revised IEE) प्रतिवेदन ससर्त स्वीकृत गराएको र स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षणबमोजिम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10909वि.सं. २०७९संयुक्त इजलास

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग

कसुरदार ठहर गर्नको लागि परिवारका केही सदस्य वारदातमा संलग्न रहेबाट परिवारका सबै सदस्य संलग्न रहेको अनुमान गर्नु न्यायसङ्गत नहुने । कसुरदार ठहर गर्न कसुरजन्य कार्य गरेकै हुनुपर्ने । (प्रकरण नं.१२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10908वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषण / परमादेशसमेत

विकास र वातावरणलाई एक अर्काको सहायक र पूरकको रूपमा नै हेर्नुपर्ने । (प्रकरण नं.२४) ठुलो लगानी गरेर स्थापना भएका उद्योगहरूलाई सुधार योग्य र सुधारात्मक प्रकृतिका प्राविधिक कमजोरी भएको आधारमा उद्योग नै बन्द गर्ने जस्तो अन्तिम अस्त्र प्रयोग नगरी उद्योगलाई सुधार गर…

नजिर सार पढ्नुहोस् →