नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10928 · वि.सं. २०७९
नि.नं. 10928 — लागु औषध खैरो हेरोइन
सिद्धान्त / नजिर सार (Headnote Summary)
सँगसँगै रहेको साथीसँग गैरकानूनी चिजवस्तु बरामद हुनु र सो वस्तुसँग अन्य सँगसाथका व्यक्तिहरूको संलग्नता हुनु भिन्न कुरा हुन् । कसैसँग सँगसँगै रहेको समूहमा पक्राउ परेकै भरमा थाहासम्म पनि नपाएको विषयमा कसुरदार ठहऱ्याउनु न्यायसङ्गत नहुने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10928 |
|---|---|
| मुद्दाको विषय | लागु औषध खैरो हेरोइन |
| निर्णय वर्ष / मिति | 2078/03/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री विष्णुप्रसाद अर्याल | माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल | माननीय न्यायाधीश श्री राजकुमार वन |
| मुद्दा नं. | ०७७-CR-०१३६ | ०७५-CS-०१५७ | ०७५-CS-०२७२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10928 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
