नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10927 · वि.सं. २०७९
नि.नं. 10927 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
विपक्षी स् ठुला करदाता कार्यालय, हरिहरभवन ललितपुर कानूनी उपचार भए तापनि केही अपवादात्मक अवस्थामा जस्तै उपचार अपर्याप्त भएमा, वा त्यस्तो उपचार प्रदान गर्दा पक्षलाई सुनुवाइको हकबाट वञ्चित गरेको भएमा, वा त्यस्तो निर्णय अधिकारक्षेत्रविहीन निकायबाट भएको देखिएमा वा जुन कानूनको प्रयोग गरिएको हो त्यस्तो कानून नै संविधानसम्मत नरहेको देखिएमा रिट क्षेत्राधिकार आकर्षित हुने । ९प्रकरण नं।९० निवेदकका तर्फबाट स् विद्वान् अधिवक्ता श्री रमणकुमार कर्ण विपक्षीका तर्फबाट स् विद्वान् सहन्यायाधिवक्ता श्री हरिश्चन्द्र ज्ञवाली
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10927 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2079/02/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमानसिंह राउत | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10927 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
