नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10915 · वि.सं. २०७९

नि.नं. 10915 — गैंडा मारी खाग बिक्री व्यवसाय

सिद्धान्त / नजिर सार (Headnote Summary)

कसुरदारको सहयोगी वा मतियारले गरेको कार्यको गाम्भीर्य, वारदात सम्पन्न हुनुपूर्व वा वारदातपछिको निजको संलग्नताको अवस्था वा कसुरको परिमाण (मात्रा) एवम् यसरी सहयोगी कार्य गर्दाको अवस्थामा निजको आपराधिक मनसायलगायतको सम्बन्धमा प्राप्त प्रमाणको मूल्याङ्कनको आधारमा निजको सजाय तोकिनु वाञ्छनीय हुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10915
मुद्दाको विषयगैंडा मारी खाग बिक्री व्यवसाय
निर्णय वर्ष / मिति2077/12/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०७१-CR-१२९५ | ०७१-CR-१४४५ | ०७०-CS-०१६०
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10915
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्