नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10909 · वि.सं. २०७९
नि.नं. 10909 — कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग
सिद्धान्त / नजिर सार (Headnote Summary)
कसुरदार ठहर गर्नको लागि परिवारका केही सदस्य वारदातमा संलग्न रहेबाट परिवारका सबै सदस्य संलग्न रहेको अनुमान गर्नु न्यायसङ्गत नहुने । कसुरदार ठहर गर्न कसुरजन्य कार्य गरेकै हुनुपर्ने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10909 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग |
| निर्णय वर्ष / मिति | 2077/08/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल |
| मुद्दा नं. | ०७३-CR-०५५३ | ०७३-CR-०६७१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10909 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
