नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10914 · वि.सं. २०७९
नि.नं. 10914 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
बढुवा प्रयोजनका लागि कुनै कानूनमा अस्थायी सेवाको निश्चित अवधि स्थायी सेवामा गणना गर्ने प्रयोजनका लागि निर्मित कानूनी व्यवस्थालाई सोही प्रयोजनको लागि मात्र हो भनी बुझ्नुपर्ने । बढुवा प्रयोजनको लागि अस्थायी सेवाको निश्चित अवधिलाई स्थायीसरह मानी जोडिने प्रावधानलाई अवकाश प्रयोजनको लागि पनि हो भनी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10914 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2079/01/15 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री र्इश्वरप्रसाद खतिवडाको राय । | माननीय न्यायाधीश श्री सपना प्रधान मल्लको फरक राय । | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको राय मिलेकै देखिँदा सदर हुने ठहर्छ । सो ठहर्नाले रिट निवेदकलाई निर्वाध रूपमा कामकाज गर्न दिनु दिलाउनु भनी विपक्षीका नाउँमा परमादेशको आदेशसमेत जारी गरिदिएको छ । सोको जानकारी विपक्षीलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू । |
| मुद्दा नं. | ०७८-WF-००२८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10914 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
