नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10908 · वि.सं. २०७९

नि.नं. 10908 — उत्प्रेषण / परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

विकास र वातावरणलाई एक अर्काको सहायक र पूरकको रूपमा नै हेर्नुपर्ने । (प्रकरण नं.२४) ठुलो लगानी गरेर स्थापना भएका उद्योगहरूलाई सुधार योग्य र सुधारात्मक प्रकृतिका प्राविधिक कमजोरी भएको आधारमा उद्योग नै बन्द गर्ने जस्तो अन्तिम अस्त्र प्रयोग नगरी उद्योगलाई सुधार गर्न लगाउनुपर्ने । (प्रकरण नं.३६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10908
मुद्दाको विषयउत्प्रेषण / परमादेशसमेत
निर्णय वर्ष / मिति2077/12/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
मुद्दा नं.०७७-WO-०२०५ | ०७४-WO-०७०४ | ०७७-FN-०१०० | ०७७-FN-०१०१ | ०७४-WO-०९२३ | ०७४-WO-०९२४ | ०७५-MS-०००९ | ०७५-WO-०५७६ | ०६६-WO-५२१ | ०६६-WO-०५२१
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10908
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्