उत्प्रेषण एवं परमादेशको आदेश जारी गरी पाउँ
(१) निवेदकलाई निष्कासित गर्ने आदेश दिएको कृया प्राकृतिक न्याय सिद्धान्तको विपरीत देखिने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३९८ / ४४०
(१) निवेदकलाई निष्कासित गर्ने आदेश दिएको कृया प्राकृतिक न्याय सिद्धान्तको विपरीत देखिने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) पुनरावेदन किनारा गर्ने अधिकारी नगर सभाले पुनरावेदकलाई राखी कानूनबमोजिम पुनरावेदनको किनारा गर्नुपर्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) अ.बं.१८४ नम्बरले मिलापत्रको विषयमा एक छुट्टै व्यवस्था गरेको देखिएको र दण्ड सजायको ४४ नम्बरमा रजिष्ट्रेशन पास हुने ठहरी फैसला भएको अवस्थालाई ध्यानमा राखी निर्मित गरिएको देखिने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) बन्धक दिन नपाउने बन्धकी दिएको धितो पक्का भन्न नमिल्ने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) निर्णयको सूचना पाउँदा पाउँदै–पनि ढिला गरी आएको निवेदकलाई यस अदालतले मद्दत गर्न नसकिने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) निरापराधी व्यक्तिका जेथाजमानी लिलाम हुन्छ भनी ठहर गर्नु नेपालको संविधानको धारा ११ को उपधारा (३) को व्यवस्थाको प्रतिकुल हुने । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →(१) आफ्नु जग्गामा प्रतिवादीले जवरजस्ती गोठ घर बनाएको भए मुलुकी ऐन, घर बनाउनेको ११ नं. को म्याद भित्र वादीले नालेस गरी आफ्नो गराउन सक्नु पर्ने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) आयकर ऐन, २०३१ को दफा ५७ हेर्दा करअधिकृतले गरेको कर निर्धारण आदेश वा सजायको आदेशले मर्का पर्ने व्यक्तिले त्यस्तो आदेशउपर राजस्व न्यायाधीकरणमा पुनरावेदन गर्न सक्ने व्यवस्थासम्म भएको देखिने । करअधिकृतले गरेको कर निर्धारण आदेशलाई बदर गरी पुनः कर निर्धारण गर्ने…
नजिर सार पढ्नुहोस् →(१) श्री ५ को सरकारले निजामती सेवा ऐन नियमबमोजिम कुनै आरोप लगाई सजाय गरी सजायको रूपमा वादीलाई बर्खास्त गरेको भन्ने देखिन नआई पद नै नरहेको कारणबाट खारेज गरेको भन्ने देखिएको । त्यसरी खारेज गरेकोमा निजामती सेवा ऐन, २०२१ को दफा ९ को उपदफा (१) अन्तर्गत प्रस्तुत मुद…
नजिर सार पढ्नुहोस् →(१) निवेदकको पद दरबन्दीभित्र नरही खारेज भएको हुँदा निवेदकको पदसम्बन्धी हक प्रचलन गर्नुपर्ने अवस्था नदेखिने । (प्र.नं. ११)
नजिर सार पढ्नुहोस् →(१) कसैबाट अनाधिकार आदेश निर्णय हुन्छ भने त्यस्तो आदेश निर्णय कानूनको दृष्टिमासमेत अमान्य हुने हुँदा त्यस्तो निर्णय बदर गराइरहनु पर्ने आवश्यकता नदेखिने । (प्र.नं. १०)
नजिर सार पढ्नुहोस् →(१) विशेष अदालतमा मुद्दा चलाउने निर्णयतर्फ सो मुद्दामा नै पुनरावेदकले प्रतिवाद गर्न पाउने र अदालतले कानूनबमोजिम ठहर गर्ने विषय हुँदा त्यसतर्फ हाल केही विचार गर्न नपर्ने । प्रस्तावमा र निर्णयमा तथा पुनरावेदकलाई दिइने समेत टाईपिंगमा गल्ती हुन गएको भन्ने कुरा युक…
नजिर सार पढ्नुहोस् →(१) संविधानको अक्षर र मनसाय (letter and spirit) दुवै पालन गर्नुपर्ने श्री ५ को सरकारको गहन जिम्मेवारी र परम कर्तव्य । (प्र.नं. १९) (२) राष्ट्रको हित गर्दा जनताको अधिकारको पनि याद गर्नुपर्ने । अमूल्य स्वतन्त्रता माथि श्री ५ को सरकारले ध्यान राख्नुपर्ने । (प्र.न…
नजिर सार पढ्नुहोस् →(१) विशेष अदालतले निर्णय दिएकोमा विशेष अदालत ऐन, २०३१ को दफा १० ले क्षेत्रीय अदालतमा पुनरावेदन लाग्ने । त्यस्तोमा पक्षलाई पुनरावेदनको म्याद दिनुपर्नेमा नदिई पुनरावेदनको म्याद दिनु नपर्ने भनी लिखित जवाफमा उल्लेख गरेको तर्क सहमत नदेखिने । (प्र.नं. ८) (२) कानूनी…
नजिर सार पढ्नुहोस् →(१) पुरानो मुलुकी ऐन अ.बं. १११ र हाल प्रचलित मुलुकी ऐन अ.बं. ८६ नं. ले जग्गा जिमिदारी दर्ता बहाली पाई उसबखत देखि हकभोग गरिरहने वादीलाई मुद्दामा समावेश नगरी प्रतिवादीले हारजित गरेकोमा वादीले आफ्नो हकमा उजूर गरी निर्णय लिन सक्ने कानूनी व्यवस्था गरेको देखिने । —…
नजिर सार पढ्नुहोस् →(१) न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को (४) को व्यवस्थाबाट क्षेत्रीय अदालतले पुनरावेदन गर्न अनुमति दिएको अवस्थामा मात्र पुनरावेदन लाग्ने हुन्छ अन्यथा पुनरावेदन नलाग्ने कुरा प्रष्टै छ । (प्र.नं. ८) (२) न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ४ को…
नजिर सार पढ्नुहोस् →(१) वादीको दावी अघिको मितिको पास गरी पाउँ भनी देखिन आएकोले सो राजीनामा लिखत नै सदर मान्नुपर्ने । (प्र.नं. १४)
नजिर सार पढ्नुहोस् →(१) वादीको हक मेटिने गरी प्रतिवादीले जानाजान आफ्नो गठ मतबाट मिलोमतो गरी राजीनामा गरिदिएको जुन जग्गा हो सोही जग्गा प्र. मध्येलाई रू.२९,०००।– को लिखत खडा गरी गराई राजीनामा गरिदिएको भन्ने कुरा देखिन आएकोले सो टिकाराम प्रसाईंलाई कमला राजवंशीले गरिदिएको राजीनामा लि…
नजिर सार पढ्नुहोस् →(१) शंकाको भरमा (अभियुक्त) लाई कसूरदार ठहराई सजाय दिन उपयुक्त नहुने र फौजदारी न्याय सिद्धान्त अनुसार शंकाको लाभ अभियुक्तले पाउनुपर्ने । (प्र.नं. १५)
नजिर सार पढ्नुहोस् →(१) कुनै सरकारी कर्मचारीले आफ्नो कार्यालयमा पेश भएका कागजपट्टी ध्यानै नपुर्याई कसैको भनाइका भरले मात्र कुनै निर्णय गर्दछ भने त्यस अधिकारीले आफ्नो कानूनी दायित्वलाई पन्छाउन खोजेको भन्नु पर्ने । निर्णय गर्ने अधिकार प्राप्त कुनै व्यक्तिले कुनै कामका सम्बन्धमा आफ…
नजिर सार पढ्नुहोस् →(१) रिट निवेदन पर्नुभन्दा अघिदेखि थुनामा राखेको भन्ने निस्सा प्रमाण निवेदक तर्फबाट केही देखिन नआएको हुनाले, रिट निवेदन दर्ता भइसकेपछि बन्दी गराएकोमा यो रिट निवेदनबाट विचार गर्न नमिल्ने । (प्र.नं. ९)
नजिर सार पढ्नुहोस् →(१) बाली भराई निष्कासनसमेत गरी पाउँ भन्ने उजूरी लिई निर्णय गर्ने अधिकार भूमि प्रशासकलाई भूमिसम्बन्धी ऐन तथा नियमले दिएको पाइने । (प्र.नं. ११) (२) भूमिसम्बन्धी ऐनको दफा २९ (१) मा निष्कासन गर्न आदेश दिन सक्नेछ भन्ने वाक्यांश भएकोले यो तजविजी अधिकार हो भन्ने कुरा…
नजिर सार पढ्नुहोस् →(१) राजस्व चुहावटको कसूर भ्रष्टाचार निवारण ऐनभित्र पर्छ पर्दैन, बढी बिगो कायम गरी कारवाही गरेको हो होइन इत्यादि प्रश्न अदालत समक्ष मुद्दा पेश भएको अवस्थामा नै निरोपण गरिने कुरा हो । (प्र.नं. ११) (२) अभियुक्तलाई तारेखमा राख्ने वा धरौट वा जमानीले छाड्ने र धरौट व…
नजिर सार पढ्नुहोस् →(१) निवेदन पर्नुभन्दा अघि थुनामा राख्ने गरेको आदेश पूर्जि कायम भई थुनामा रहेको नहुँदा निवेदकका माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्र.नं. १४)
नजिर सार पढ्नुहोस् →