नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1004 · वि.सं. २०३३

नि.नं. 1004 — बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) संविधानको अक्षर र मनसाय (letter and spirit) दुवै पालन गर्नुपर्ने श्री ५ को सरकारको गहन जिम्मेवारी र परम कर्तव्य । (प्र.नं. १९) (२) राष्ट्रको हित गर्दा जनताको अधिकारको पनि याद गर्नुपर्ने । अमूल्य स्वतन्त्रता माथि श्री ५ को सरकारले ध्यान राख्नुपर्ने । (प्र.नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1004
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2033/10/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.को राय | माननीय न्यायाधीश श्री हेरम्बराजको राय
उद्धरण सन्दर्भने.का.प. २०३३, नि.नं. 1004
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्