नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1005 · वि.सं. २०३३
नि.नं. 1005 — भ्रष्टाचार
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विशेष अदालतमा मुद्दा चलाउने निर्णयतर्फ सो मुद्दामा नै पुनरावेदकले प्रतिवाद गर्न पाउने र अदालतले कानूनबमोजिम ठहर गर्ने विषय हुँदा त्यसतर्फ हाल केही विचार गर्न नपर्ने । प्रस्तावमा र निर्णयमा तथा पुनरावेदकलाई दिइने समेत टाईपिंगमा गल्ती हुन गएको भन्ने कुरा युक्तीसंगत भन्न नमिल्ने । (प्र.नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1005 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार |
| निर्णय वर्ष / मिति | 2033/10/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री झपटसिंह रावल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३३, नि.नं. 1005 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
