नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1003 · वि.सं. २०३३

नि.नं. 1003 — उत्प्रेषण र परमादेशको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विशेष अदालतले निर्णय दिएकोमा विशेष अदालत ऐन, २०३१ को दफा १० ले क्षेत्रीय अदालतमा पुनरावेदन लाग्ने । त्यस्तोमा पक्षलाई पुनरावेदनको म्याद दिनुपर्नेमा नदिई पुनरावेदनको म्याद दिनु नपर्ने भनी लिखित जवाफमा उल्लेख गरेको तर्क सहमत नदेखिने । (प्र.नं. ८) (२) कानूनी उपचार भइरहेको हुँदा उत्प्रेषणको आदेश जारी हुन नसक्ने । (प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1003
मुद्दाको विषयउत्प्रेषण र परमादेशको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2033/10/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३३, नि.नं. 1003
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्