नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 998 · वि.सं. २०३३

नि.नं. 998 — ज्यान मार्न उद्योग गरेको

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) शंकाको भरमा (अभियुक्त) लाई कसूरदार ठहराई सजाय दिन उपयुक्त नहुने र फौजदारी न्याय सिद्धान्त अनुसार शंकाको लाभ अभियुक्तले पाउनुपर्ने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.998
मुद्दाको विषयज्यान मार्न उद्योग गरेको
निर्णय वर्ष / मिति2032/08/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३३, नि.नं. 998
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्