नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 993 · वि.सं. २०३३

नि.नं. 993 — बन्दीप्रत्यक्षकीरणको आदेश जारी गरी गैरकानूनी थुनाबाट मुक्त गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदन पर्नुभन्दा अघि थुनामा राख्ने गरेको आदेश पूर्जि कायम भई थुनामा रहेको नहुँदा निवेदकका माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्र.नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.993
मुद्दाको विषयबन्दीप्रत्यक्षकीरणको आदेश जारी गरी गैरकानूनी थुनाबाट मुक्त गरिपाउँ
निर्णय वर्ष / मिति2033/08/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री झपटसिंह रावल
उद्धरण सन्दर्भने.का.प. २०३३, नि.नं. 993
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्