नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 996 · वि.सं. २०३३

नि.नं. 996 — बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रिट निवेदन पर्नुभन्दा अघिदेखि थुनामा राखेको भन्ने निस्सा प्रमाण निवेदक तर्फबाट केही देखिन नआएको हुनाले, रिट निवेदन दर्ता भइसकेपछि बन्दी गराएकोमा यो रिट निवेदनबाट विचार गर्न नमिल्ने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.996
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2033/09/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री झपटसिंह रावल
उद्धरण सन्दर्भने.का.प. २०३३, नि.नं. 996
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्