नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1014 · वि.सं. २०३४
नि.नं. 1014 — उत्प्रेषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अ.बं.१८४ नम्बरले मिलापत्रको विषयमा एक छुट्टै व्यवस्था गरेको देखिएको र दण्ड सजायको ४४ नम्बरमा रजिष्ट्रेशन पास हुने ठहरी फैसला भएको अवस्थालाई ध्यानमा राखी निर्मित गरिएको देखिने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1014 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2033/11/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1014 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
