नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1008 · वि.सं. २०३३
नि.नं. 1008 — तलब दिलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) श्री ५ को सरकारले निजामती सेवा ऐन नियमबमोजिम कुनै आरोप लगाई सजाय गरी सजायको रूपमा वादीलाई बर्खास्त गरेको भन्ने देखिन नआई पद नै नरहेको कारणबाट खारेज गरेको भन्ने देखिएको । त्यसरी खारेज गरेकोमा निजामती सेवा ऐन, २०२१ को दफा ९ को उपदफा (१) अन्तर्गत प्रस्तुत मुद्दा चल्न नसक्ने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1008 |
|---|---|
| मुद्दाको विषय | तलब दिलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2033/11/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३३, नि.नं. 1008 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
