नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1006 · वि.सं. २०३३

नि.नं. 1006 — उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कसैबाट अनाधिकार आदेश निर्णय हुन्छ भने त्यस्तो आदेश निर्णय कानूनको दृष्टिमासमेत अमान्य हुने हुँदा त्यस्तो निर्णय बदर गराइरहनु पर्ने आवश्यकता नदेखिने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1006
मुद्दाको विषयउत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी
निर्णय वर्ष / मिति2033/08/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
उद्धरण सन्दर्भने.का.प. २०३३, नि.नं. 1006
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्