नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1010 · वि.सं. २०३४

नि.नं. 1010 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफ्नु जग्गामा प्रतिवादीले जवरजस्ती गोठ घर बनाएको भए मुलुकी ऐन, घर बनाउनेको ११ नं. को म्याद भित्र वादीले नालेस गरी आफ्नो गराउन सक्नु पर्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1010
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2033/11/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1010
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्