नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1001 · वि.सं. २०३३

नि.नं. 1001 — उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को (४) को व्यवस्थाबाट क्षेत्रीय अदालतले पुनरावेदन गर्न अनुमति दिएको अवस्थामा मात्र पुनरावेदन लाग्ने हुन्छ अन्यथा पुनरावेदन नलाग्ने कुरा प्रष्टै छ । (प्र.नं. ८) (२) न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ४ को व्यवस्था अनुसार पुनरावेदन गर्न अनुमति पाउने पक्षको अधिकारको कुरा नभई क्षेत्रीय अदालतबाट अनुमति दिएको अवस्थामा मात्र पुनरावेदन लाग्ने हुन जान्छ । यस्तोलाई निश्चित कानूनी उपचारको व्यवस्था भन्न नमिल्ने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1001
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2033/10/09
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३३, नि.नं. 1001
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्