गर्भपतन ज्यान
(१) यही कारणबाट मरेको हो भनी डाक्टरको प्रतिवेदनमा किटान गर्नसकेको नदेखिएको, आरोपित कसूर गरेको कुरा कतैबाट प्रमाणित हुन नआएको स्थितिमा बालकलाई मारेको होला भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं. १६)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २८९ / ४४०
(१) यही कारणबाट मरेको हो भनी डाक्टरको प्रतिवेदनमा किटान गर्नसकेको नदेखिएको, आरोपित कसूर गरेको कुरा कतैबाट प्रमाणित हुन नआएको स्थितिमा बालकलाई मारेको होला भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं. १६)
नजिर सार पढ्नुहोस् →(१) छोरी खोस्न जाँदा मृतकले नदिएकोले छोरी खोस्दा सासूको कपाल समाती धकेल्दा भीर छेउमा परी भीरबाट लडी खसी खोलामा परेको कारणले मृत्यु भएको भन्ने देखिएकोले ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं.१८८ नं.बमोजिम निज प्रतिवादीलाई १० (दश) वर्…
नजिर सार पढ्नुहोस् →(१) अभियुक्तहरुले प्रहरीमा कुटपिट गरी गरेको साविती इच्छा विरुद्धको हो भनी भने तापनि अन्य स्वतन्त्र प्रमाण र विश्वसनीय प्रमाणहरुबाट प्रहरी सावितीलाई पुष्टि भइरहेको देखिँदा प्रहरीमा भएको सावितीलाई प्रमाणमा लिन मिल्ने । (प्रकरण नं. ६६) (२) प्रहरी साविती र सरजमीनक…
नजिर सार पढ्नुहोस् →(१) दण्ड सजायँको ६१ नं.मा पुनरावेदन सुन्ने अड्डामा निवेदन दिने म्याद तोकिएको छैन भन्दैमा निवेदन दिने म्याद सदाका लागि नै रहने भन्न नमिल्ने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) पुनरावेदन तहबाट सजायँ बढाउन नमिल्ने हो घटाउन नमिल्ने भन्न नसकिने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) विशेषज्ञ संस्थानमै उपलब्ध हुनसके संस्थानमै राख्नु पर्ने भन्ने संस्थानमा नियुक्ति बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्तको मनसाय देखिने र सो उपलब्ध हुन नसकेमा मात्र सो पदले गर्ने काम सम्बन्धित कुनै लब्ध प्रतिष्ठित विज्ञ वा अनुभवी व्यक्ति संस्था…
नजिर सार पढ्नुहोस् →(१) नगरपञ्चायत ऐन, २०१९ को दफा ३९ को (३) बमोजिमको कर रकम आफ्नो क्षेत्र भित्रका घर धनी, जग्गाधनी, व्यापारी वा कुनै पेशा वा व्यवसायमा लागेका व्यक्तिहरुबाट उठाउनु पर्नेमा आफ्नो क्षेत्रभन्दा बाहिर गा.पं.को लागि आयात भएको मेसिनरी सामानहरुमा कर लगाएको कानूनसंगत भयो…
नजिर सार पढ्नुहोस् →(१) नेपाल राज्यभित्र आफ्नो स्थायी बासस्थान कायम गर्ने उद्देश्य लिई स्वयं परिवार बसोबास गर्ने मानिस अधिबासी ठहर्ने । (प्रकरण नं. ११) (२) जुन कानूनको आधारमा नागरिकता प्रमाणपत्र पाउने दावी गरेको छ सो कानून अनुसार नागरिकताको प्रमाणपत्र पाउने नपाउने सो सम्बन्धमा ठह…
नजिर सार पढ्नुहोस् →(१) कारागार ऐन, ०१९ को दफा २४(५) मा उपदफा (३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम डेढी बढाई सजायँ कायम गर्दा भाग्ने थुनुवा वा कैदी जुन अपराधमा कैद परेको हो सो अपराधमा हुनसक्ने सजायको उपल्लो हदको सवाई भन्दा बढी हुने गरी सजायँ कायम गरिने छैन भ…
नजिर सार पढ्नुहोस् →(१) वादी सगोलै भएको भए अंशियारले सगोलको अंशियारबाट ऋण लिने प्रश्न नै उठ्न नसक्ने स्थितिमा मुलुकी ऐन अंशबण्डाको ३० नं. मा व्यवस्था भएबमोजिम व्यवहार प्रमाणबाट वादी प्रतिवादी छुट्टिई भिन्न भएको प्रष्ट देखिई रहेकोमा वादीले वादी दावी बमोजिम अंश पाउने ठहराई शुरुको स…
नजिर सार पढ्नुहोस् →(१) कुनै खास कुरा प्रमाणित गर्ने भार कुनै खास व्यक्तिको हुनेछ भनी नेपाल कानूनमा व्यवस्था भएकोमा बाहेक त्यस्तो कुरा प्रमाणित गर्ने भार सो कुराको अस्तित्व अदालतलाई विश्वास दिलाउन चाहने व्यक्ति माथि नै हुने । (प्रकरण नं. २५) (२) आफ्नो एलिबिको जिकिर प्रमाणित गर्न…
नजिर सार पढ्नुहोस् →(१) प्रमाणरहितको इन्कारीले सफाइको भूमिका निर्वाह गर्न नसक्ने । (प्रकरण नं. २६) (२) अदालत समक्षको इन्कारीलाई शंकारहित मान्न र अधिकारप्राप्त अधिकारी समक्षको सावितीलाई अन्यथा गर्ने संकलित सबूद प्रमाणबाट मिल्ने देखिन नआउँदा संकलित सबूद प्रमाणको आधारमा शंकारहित तवर…
नजिर सार पढ्नुहोस् →(१) मृतकबाट रक्सी खाएपछि घर जान उठ्दा दौराको फेरमा समाती रक्सीको पैसा नदिउन्जेल जान दिन्न भनी बसाली पैसा मागेको रीसले निजलाई चुल्ठो समाती गर्धनमा काटी मारेको भन्ने बयान गरेको कुरालाई पोष्ट मार्टम एवं खुकुरी भिरी गएको व्यक्तिले रातको समयमा अकेली जनानीलाई कर्तव्…
नजिर सार पढ्नुहोस् →(१) प्रहरी सावितीलाई अन्य शंकारहित प्रमाणबाट वादीले प्रमाणित गर्न नसकेको स्थितिमा प्रतिवादीलाई अभियोगबाट सफाई दिने गरी गरेको शुरुको फैसलालाई सदर गर्ने गरी गरेको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) प्रतिवादीको प्रहरी सावितीलाई लाश प्रकृति एवं अन्य सबूद प्रमाणबाट समर्थन हुन नआएको आधार प्रमाणहरुबाट प्रतिवादीलाई आरोपित कसूरबाट सफाई दिने गरी क्षेत्रीय अदालतबाट भएको निर्णय मिलेको देखिने । (प्रकरण नं. २५)
नजिर सार पढ्नुहोस् →(१) आफ्नो श्रीमती माइतबाट घर जाउँ हिंड भनी भन्दा जान्न भनी भनेकोबाट तत्काल उठेको रिसले कर्तव्य गरी मारेको भन्ने देखिँदा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं.१८८ नं.ले कैद वर्ष १० हुने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) मर्नेलाई कर्तव्य गरी मार्नु पर्ने सम्मको कारण परेको भन्ने नदेखिने लोग्नेले रक्सी सेवन गरेको कारणबाट स्वास्नीले लोग्नेसंग झैझगडा गर्नु स्वाभाविक क्रिया हो । तर यत्तिकै कारणबाट मार्नुपर्ने सम्मको रिसइवी परेको मान्न नमिल्ने । (प्रकरण नं. २०) (२) स्वास्नीले लो…
नजिर सार पढ्नुहोस् →(१) वारदातमा बरामद भएको हतियार नै प्रयोग भएको थियो भन्ने कुराको तथ्ययुक्त सबूद केही नदेखिँदा तथ्ययुक्त सबूद प्रमाणको अभावमा वारदात भएको एक महिना बाइस दिन पछि बरामद भएको पेस्तोललाई दशीको रुपमा ग्रहण गर्न नसकिने । (प्रकरण नं. २२) (२) केवल अनुमान र शंकाको आधारमा…
नजिर सार पढ्नुहोस् →(१) आफू अविवाहित भई करणी लिनु दिनुबाट गर्भ रही जन्मेको बच्चालाई मारेको भन्ने देखिँदा अविवाहित अरुको करणीबाट गर्भ रहन गई बालिका जन्मेकोले सामाजिक लोकलाजबाट बच्नसम्म अपराध गरेको भन्ने देखिँदा घटी सजायको लागि राय लगाएको मनासिबै हुँदा सो अपराध गरेको अवस्थाको विचार…
नजिर सार पढ्नुहोस् →(१) विक्री गर्ने नियतले विदेश लगेको भन्ने छ तर बिक्री गरेको भन्ने नदेखिने, बिक्री गर्न नपाउँदै अभियुक्तहरु पक्राउ परेको पनि नदेखिएको, धनमाल लिई होटलमा छाडी गएको भन्ने मात्र मिसिलबाट देखिने अवस्थामा प्रहरी प्रतिवेदन दावी अनुसार अभियुक्तहरुले जिउमास्ने बेच्नेको…
नजिर सार पढ्नुहोस् →(१) प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुभन्दा अघि घटेको तर तत्काल प्रचलित नेपाल कानून बमोजिम अदालतमा मुद्दा दायर भई नसकेको कुनै विध्वंसात्म्क अपराध सम्बन्धमा कुनै कानूनी कारवाही र सजायँ यसै ऐनमा परे सरह मानी यसै ऐन बमोजिम हुन…
नजिर सार पढ्नुहोस् →(१) अंशियारहरुका बीच छुट्टी भिन्न भई आ–आफ्नो व्यवहार गरी आएकोमा मानो छट्टिइएको लिखत हुनु अनिवार्य भएको भन्न नमिल्ने । (प्रकरण नं. १६)
नजिर सार पढ्नुहोस् →(१) मिलापत्र विवादको चोक विषयमा भएको नदेखिँदा सो मिलापत्र विवादीत चोकको स्वामित्वको सम्बन्धमा प्रमाण लिन नमिल्ने । (प्रकरण नं. १७) (२) घरसारको लिखतको किल्लालाई मान्ने हो भने पारित भएको लिखतको किल्ला निष्प्रयोजन हुन जाने भएकोले घरसारको लिखतमा लेखिएको किल्लालाई…
नजिर सार पढ्नुहोस् →(१) निवेदकलाई दिएको पत्रमा लिखित सफाई उपर विचार हुँदा सो सन्तोषजनक नभई कर्मचारी नियमावलीको दफा ८, ७ को (क) बमोजिम तपाईले आफ्नो पदको काम र जिम्मेवारी पूरा गर्न नसकेको हुँदा दफा ८.१ को (च) बमोजिम सेवाबाट बर्खास्त गरिएको छ भन्ने उल्लेख भएकोबाट निवेदकलाई स्पष्टीकर…
नजिर सार पढ्नुहोस् →