नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3608 · वि.सं. २०४५

नि.नं. 3608 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफ्नो श्रीमती माइतबाट घर जाउँ हिंड भनी भन्दा जान्न भनी भनेकोबाट तत्काल उठेको रिसले कर्तव्य गरी मारेको भन्ने देखिँदा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं.१८८ नं.ले कैद वर्ष १० हुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3608
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2045/03/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3608
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्