नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3607 · वि.सं. २०४५

नि.नं. 3607 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मर्नेलाई कर्तव्य गरी मार्नु पर्ने सम्मको कारण परेको भन्ने नदेखिने लोग्नेले रक्सी सेवन गरेको कारणबाट स्वास्नीले लोग्नेसंग झैझगडा गर्नु स्वाभाविक क्रिया हो । तर यत्तिकै कारणबाट मार्नुपर्ने सम्मको रिसइवी परेको मान्न नमिल्ने । (प्रकरण नं. २०) (२) स्वास्नीले लोग्नेलाई रक्सी सेवन नगर्नु भनी सम्झाउनु अस्वाभाविक हैन, रक्सी नखानु भनी तर्साउनको लागि मर्नेलाई निजको श्रीमतीले साधारण काठले कुटेकोबाट निजको लोग्ने मरेको भन्ने देखिँदा यस्तोमा निज प्रतिवादीले ज्यानसम्बन्धीको १३(३) नं. को अपराध गरेको भनी ठहर गर्न नमिल्ने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3607
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2045/07/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3607
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्