नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3606 · वि.सं. २०४५

नि.नं. 3606 — ज्यान डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वारदातमा बरामद भएको हतियार नै प्रयोग भएको थियो भन्ने कुराको तथ्ययुक्त सबूद केही नदेखिँदा तथ्ययुक्त सबूद प्रमाणको अभावमा वारदात भएको एक महिना बाइस दिन पछि बरामद भएको पेस्तोललाई दशीको रुपमा ग्रहण गर्न नसकिने । (प्रकरण नं. २२) (२) केवल अनुमान र शंकाको आधारमा प्रतिवादीहरुले आरोपित कसूर गरेको भनी दोषी ठहर गर्न न्यायसंगत नहुने । (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3606
मुद्दाको विषयज्यान डाँका
निर्णय वर्ष / मिति2045/08/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3606
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्