नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3611 · वि.सं. २०४५

नि.नं. 3611 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मृतकबाट रक्सी खाएपछि घर जान उठ्दा दौराको फेरमा समाती रक्सीको पैसा नदिउन्जेल जान दिन्न भनी बसाली पैसा मागेको रीसले निजलाई चुल्ठो समाती गर्धनमा काटी मारेको भन्ने बयान गरेको कुरालाई पोष्ट मार्टम एवं खुकुरी भिरी गएको व्यक्तिले रातको समयमा अकेली जनानीलाई कर्तव्य गरी मार्न सक्ने र नसाको जोसमा पैसा नदिई उठ्न दिन्न भनेको रीसमा हानेको भन्ने कुरा व्यवहारिक तर्कबाट पनि मिल्न जाने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3611
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2045/04/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3611
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्