नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3616 · वि.सं. २०४५

नि.नं. 3616 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नेपाल राज्यभित्र आफ्नो स्थायी बासस्थान कायम गर्ने उद्देश्य लिई स्वयं परिवार बसोबास गर्ने मानिस अधिबासी ठहर्ने । (प्रकरण नं. ११) (२) जुन कानूनको आधारमा नागरिकता प्रमाणपत्र पाउने दावी गरेको छ सो कानून अनुसार नागरिकताको प्रमाणपत्र पाउने नपाउने सो सम्बन्धमा ठहर गर्नुपर्नेमा सो नगरी गृह मन्त्रालयको पत्रको आधार लिई प्रमाण पत्र नपाउने भनी जि.का.ले दिएको पत्र कानून अनुरुप नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3616
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2045/10/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3616
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्