सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २९० / ४४०

नि.नं. 3599वि.सं. २०४५एक न्यायाधीशको इजलास

उत्प्रेषण

(१) मनिसलाई कुटपिट डर त्रास देखाउने मादक पदार्थ सेवन गराउने जस्ता देखादेखी गरे विराएको कानून विरुद्ध व्यवहार गरेको आधार प्रमाणबाट नोकरीबाट बर्खास्त गर्ने गरी गरेको निर्णयउपर निवेदकले दिएको पुनरावेदन तहबाट पनि मनासिब ठहराइएको देखिन आएकोले कुनै कानूनी त्रुटी भएक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3598वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण

(१) सार्वजनिक कामको लागि मुआब्जा दिने गरी श्री ५ को सरकारले जुनसुकै ठाउँको जतिसुकै जग्गा प्राप्त गर्नसक्ने नै हुँदा जग्गा प्राप्ति ऐन, २०३४ को प्रस्तावनामा नेपालको संविधानको धारा १७(२) मा उल्लिखित उद्देश्यहरु उल्लेख नहुँदैमा उक्त ऐनलाई असंवैधानिक र संविधानको स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3597वि.सं. २०४५संयुक्त इजलास

हक कायम समेत

(१) आफ्नो बाबुसित सम्बन्ध विच्छेद भइसकेपछि पनि आफ्नो साथमा रही घरको मुख्य भई घर व्यवहार गरी आएकी आमाले घर व्यवहार चलाउन भनी लिखतमै व्यहोरा पारी बिक्री गरेको व्यवहारलाई वादीको स्वीकृति नलिएको कारणबाट आधा बिक्री बदर भइसकेपछि फेरि सम्पूर्ण बिक्री नै बदर हुनु पर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3596वि.सं. २०४५संयुक्त इजलास

दर्ता बदर

(१) विधवा स्वास्नी मानिसले आफ्नो लोग्नेको सत्य डगाएमा सो लोग्नेको तर्फबाट पाएको अंश र त्यसबाट बढे बढाएको सम्पत्तिमासम्म त्यस्तो स्वास्नीको हक नरहने । (प्रकरण नं. १२) (२) आफ्नो लोग्नेको सत्य डगाई कुनै स्वास्नीमान्छे पोइल जान्छ भने सो लोग्नेबाट पाएको अंश र सोबाट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3595वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) विज्ञापनमा स्नातक वा सो सरहको शैक्षिक योग्यता निर्धारण गरेको देखिँदा अंक गणना गर्दा प्राविधिक मात्रको शैक्षिक योग्यता भनी अंक गणना नगरेको भन्ने जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. ३५) (२) नियमानुसार प्राप्त गर्ने अंक गणना नगरी कम अंक प्राप्त गर्ने उम्मे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3594वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) विज्ञापन प्रबन्ध तथा व्यापार प्रबन्धका खर्चहरु भनी देखाइएको वा शंकास्पद आसामी भनी देखाइएका खर्चहरुको रकम सम्बन्धमा यथार्थ प्रमाण बील भर्पाई समेतको अभाव भएको, यथार्थ खर्चलाई समर्थन गर्ने प्रमाणको अभावमा क्षेत्रीय अदालतबाट राजश्व न्यायाधिकरणको निर्णय सदर गर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3593वि.सं. २०४५संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) मुलुकी ऐन कीर्ते कागजको महलको ७ नं. तथा १२ नं. अन्तर्गत सजायँ माग गरेकोमा सो बमोजिम कैद वर्ष एक हुने हुँदा उक्त नम्वर अन्तर्गत सजायँ माग भएको अवस्थामा त्यसरी लाग्ने कैद अवधि भन्दा बढी थुनामा राख्न नमिल्ने, यस स्थितिमा मुलुकी ऐन अ.बं.१२३ नं.बमोजिमको सुविधा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3592वि.सं. २०४५संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) तेश्रोपटक पारी डाँका गरेको ठहरिँदा मुलुकी ऐन चोरीको महलको १४(४) नं. अनुसार जनही १२ वर्ष कैद हुने तथा जरिवाना बापत ४ वर्ष थप कैद हुने, थुनुवा भागे भगाए बापत कारागार ऐन, २०१९ को दफा २४(३) बमोजिम बाँकी कैदको डेढीको हिसाबले ४ वर्ष १० महीना १६ दिन कैद हुनेमा ऐ.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3591वि.सं. २०४५संयुक्त इजलास

जालसाजी

(१) राजीनामा अनुसार दा.खा.ढिलो भएको कारणबाट राजीनामा नै बदर भएको अथवा निष्कृय भएको मान्न नमिल्ने । (प्रकरण नं. १४) (२) राजीनामा कायम भएसम्म सो राजीनामाबाट श्रृजित हक अनुसार बकपत्रलाई जालसाजी मान्न नमिल्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3590वि.सं. २०४५संयुक्त इजलास

घरमा आगो लगायो

(१) दुइतले घरमा प्रतिवादीले सलाईको काँटी कोरी हातले लगाएको भन्ने कुरा पत्यारलायक नदेखिने । (प्रकरण नं. २३) (२) शंकास्पद स्थितिमा शुरुले आगलागी गरेको हो भनी ठहर्‍याएकोलाई सदर गरेको निर्णयलाई नै मनासिब ठहर्‍याएको इन्साफ नमिलेको हुँदा पुनरावेदकले सफाई पाउने । (प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3589वि.सं. २०४५संयुक्त इजलास

खिचोला

(१) आफ्नो हक प्रति सचेत नरही सुतेर बस्नेलाई अदालतले निजको हक कायम गराई दिन सक्ने स्थिति नदेखिने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3588वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) गाउँपञ्चायत ऐन, २०१८ को दफा ४१(१)(ज) मा आफ्नो क्षेत्रभित्र सीमित रहेको साँध, सीमाना, कुलो पानी वा सन्धिसर्पन बारे मुद्दाको कारवाई र किनारा गर्ने अधिकार गाउँपञ्चायतलाई दिएको देखिने, विवादीत कुलोको मुहान विपक्षी तुल्सीपुर गाउँपञ्चायतको क्षेत्रभित्र अवस्थित (…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3587वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण

(१) अदालतले अन्यायमा परें भनी स्पष्ट रुपमा दावी लिई आएको व्यक्तिको उजूरीमा सीमित रही प्रमाणको मूल्यांकन गरी सोही दावीको निरुपण गर्नु पर्ने । (प्रकरण नं. ८) (२) माग दावी नलिई आएको अवस्थामा अदालतले यसको माग दावी यस्तो हुनुपर्छ भनी अनुमान गरी निर्णय गर्न नमिल्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3586वि.सं. २०४५संयुक्त इजलास

परमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

(१) निवेदकले पुस्तक पाउँ भनी निवेदन दिएको एकवर्ष भन्दा बढी समय सम्म कारवाही नभएको र निर्णय भएको समेत नदेखिँदा एकवर्ष भन्दा बढी समय सम्म कारवाही नगरेको हुनाले सात दिन भित्र यस विषयमा कारवाही शुरु गरी प्रस्तुत विषयलाई अग्राधिकार दिई चाँडो जो गर्नु पर्ने कानून बम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3585वि.सं. २०४५संयुक्त इजलास

ज्यान

(१) अघि देखि मार्ने मनसाय पनि नराखेको षड्यन्त्र पनि नगरेको चोर चोर भनी गाउँमा हल्ला भएबाट पक्री ज्यान मर्ला जस्तो कुनै कार्य नगरी बाधछाँद गर्दा ज्यान मर्न गएको भवितव्यको अपराध देखिने । (प्रकरण नं. २९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3584वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) आफू पदस्थापन भएको क्षेत्रमा हाजिर रही १ वर्ष भन्दा बढी कार्य गरेको जति अवधि हुन्छ त्यति नै अवधिको वर्गीकृत क्षेत्र अनुसार नम्बर पाउने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3583वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) पदको जिम्मेवारी अनुसारको आचरण नगरेकोले पदमा राखी रहँदा श्री ५ को सरकारको हित नहुने भनी उल्लेख गरेकोलाई सफाईको सबूद पेश गर्ने मौका दिनु अव्यवहारिक हुने भन्ने कुराको कारण हुन नसक्ने । (प्रकरण नं. १०) (२) नि.से.ऐन, २०१३ तथा नि.से.नि., २०२१ अनुसार सफाईको सबूद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3582वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी प्रदत्त हकको प्रचलन गराई पाउँ

(१) अदालतको फैसला, आदेश तथा फैसला बदर र निषेधाज्ञा मुद्दा समेतबाट विवादीत जग्गाको मोहियानी जग्गा निवेदिकाले पाएको भन्ने कुरामा विवाद नदेखिँदा अन्तिम फैसलाबाट पाएको जग्गामा निवेदिकाले मोहियानी बापत पाउन नसक्ने भन्न नमिल्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3581वि.सं. २०४५संयुक्त इजलास

परमादेशयुक्त उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) कुनै पनि मुद्दामा प्रतिवादी भएका पक्षहरुलाई जानकारी नदिई मिलापत्र गरे गराएको कानूनले मान्यता पाउन नसक्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3580वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण मिश्रित आदेश जारी गरिपाउँ

(१) औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १४(३) मा “यो ऐन प्रारम्भ हुनु अघि अनुमति प्राप्त गरे तापनि यो ऐन प्रारम्भ भइसकेपछि मात्र स्थापना भएको वा उत्पादन शुरु गरेको उद्योगले यसै ऐन बमोजिमको सुविधा सहुलियत तथा संरक्षण मात्र उपभोग गर्न पाउने छ” भन्ने उल्लेख भएको, नि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3579वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण

(१) बेरुजु सम्बन्धी रकम असूल गर्नलाई सरकारी रकम असूल फछ््र्यौट ऐन, २०२५ को व्यवस्था भएको र सो ऐन अनुसार बेरुजू बाँकीमा अंशियारको सम्पत्ति लिलाम गरी असूलउपर गर्ने कानूनी व्यवस्था नभएकोले उक्त सम्बन्धमा विशेष ऐनको व्यवस्था भएकोमा मु.ऐन दण्ड सजायको २६ नं.अनुसार ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3578वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) पिताको परलोक भएकाले लगत भिडाई जग्गा दर्ता गराई ज.ध.प्र.पु.समेत पाउँ भनी मा.पो.का.मा निवेदन परिसकेपछि सो जग्गा दर्ता गर्न मिल्ने नमिल्ने सो सम्बन्धमा लगत भिडाई हेर्नु पर्नेमा सो नगरी फिल्डबुकबाट बेनिस्साको देखिँदा हाल कारवाही गर्न मिलेन भन्दै आवादी समितिबाट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3577वि.सं. २०४५संयुक्त इजलास

कर्तव्य ज्यान

(१) छोरालाई मार्नु पर्ने रीसइवी मनसाय नभई अह्राएको काम नगरेबाट रीस उठी परिश्रम मेहनत गर्नु पर्छ भनी निज मर्नेकै हितको लागि निजलाई कुटपिट गरेको, होस नपुर्‍याई हान्दा मृतक कान्लामनी लडी रुखमा अल्झी संजोगवस मृत्यु भएकोमा ज्यानसम्बन्धीको महलको ५ नं. अनुसार भवितव्य…

नजिर सार पढ्नुहोस् →