नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3578 · वि.सं. २०४५

नि.नं. 3578 — उत्प्रेषण परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पिताको परलोक भएकाले लगत भिडाई जग्गा दर्ता गराई ज.ध.प्र.पु.समेत पाउँ भनी मा.पो.का.मा निवेदन परिसकेपछि सो जग्गा दर्ता गर्न मिल्ने नमिल्ने सो सम्बन्धमा लगत भिडाई हेर्नु पर्नेमा सो नगरी फिल्डबुकबाट बेनिस्साको देखिँदा हाल कारवाही गर्न मिलेन भन्दै आवादी समितिबाट कारवाही हुने गरी तामेलीमा राख्ने भनी गरेको मा.पो.का.को निर्णय कानून अनुरुप नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3578
मुद्दाको विषयउत्प्रेषण परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2045/07/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3578
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्