नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3599 · वि.सं. २०४५

नि.नं. 3599 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मनिसलाई कुटपिट डर त्रास देखाउने मादक पदार्थ सेवन गराउने जस्ता देखादेखी गरे विराएको कानून विरुद्ध व्यवहार गरेको आधार प्रमाणबाट नोकरीबाट बर्खास्त गर्ने गरी गरेको निर्णयउपर निवेदकले दिएको पुनरावेदन तहबाट पनि मनासिब ठहराइएको देखिन आएकोले कुनै कानूनी त्रुटी भएको देखिन नआएकोले विपक्षीबाट लिखित जवाफ मगाई रहन नपर्ने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3599
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2045/05/03
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3599
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्