नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3590 · वि.सं. २०४५

नि.नं. 3590 — घरमा आगो लगायो

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) दुइतले घरमा प्रतिवादीले सलाईको काँटी कोरी हातले लगाएको भन्ने कुरा पत्यारलायक नदेखिने । (प्रकरण नं. २३) (२) शंकास्पद स्थितिमा शुरुले आगलागी गरेको हो भनी ठहर्‍याएकोलाई सदर गरेको निर्णयलाई नै मनासिब ठहर्‍याएको इन्साफ नमिलेको हुँदा पुनरावेदकले सफाई पाउने । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3590
मुद्दाको विषयघरमा आगो लगायो
निर्णय वर्ष / मिति2045/08/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3590
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्