नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3602 · वि.सं. २०४५
नि.नं. 3602 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अंशियारहरुका बीच छुट्टी भिन्न भई आ–आफ्नो व्यवहार गरी आएकोमा मानो छट्टिइएको लिखत हुनु अनिवार्य भएको भन्न नमिल्ने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3602 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2045/09/29 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3602 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
