नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3605 · वि.सं. २०४५

नि.नं. 3605 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफू अविवाहित भई करणी लिनु दिनुबाट गर्भ रही जन्मेको बच्चालाई मारेको भन्ने देखिँदा अविवाहित अरुको करणीबाट गर्भ रहन गई बालिका जन्मेकोले सामाजिक लोकलाजबाट बच्नसम्म अपराध गरेको भन्ने देखिँदा घटी सजायको लागि राय लगाएको मनासिबै हुँदा सो अपराध गरेको अवस्थाको विचारबाट अभियुक्तलाई सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिन आएकोले अ.बं.१८८ नं.ले निज अभियुक्तलाई कैद वर्ष दश (१०) हुने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3605
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2045/09/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3605
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्