नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3604 · वि.सं. २०४५
नि.नं. 3604 — जबरजस्ती चोरी र जिउमास्ने बेच्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विक्री गर्ने नियतले विदेश लगेको भन्ने छ तर बिक्री गरेको भन्ने नदेखिने, बिक्री गर्न नपाउँदै अभियुक्तहरु पक्राउ परेको पनि नदेखिएको, धनमाल लिई होटलमा छाडी गएको भन्ने मात्र मिसिलबाट देखिने अवस्थामा प्रहरी प्रतिवेदन दावी अनुसार अभियुक्तहरुले जिउमास्ने बेच्नेको १ नं.को कसूर गरेको भन्न नसकिने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3604 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती चोरी र जिउमास्ने बेच्ने |
| निर्णय वर्ष / मिति | 2045/07/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3604 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
