नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3618 · वि.सं. २०४५
नि.नं. 3618 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विशेषज्ञ संस्थानमै उपलब्ध हुनसके संस्थानमै राख्नु पर्ने भन्ने संस्थानमा नियुक्ति बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्तको मनसाय देखिने र सो उपलब्ध हुन नसकेमा मात्र सो पदले गर्ने काम सम्बन्धित कुनै लब्ध प्रतिष्ठित विज्ञ वा अनुभवी व्यक्ति संस्था देखि बाहिरबाट लिएर भए पनि पदपूर्ति समितिमा सदस्य राख्नु पर्ने व्यवस्था देखिन आएबाट संस्थानको वरिष्ठ अधिकृत सम्म भएको व्यक्तिलाई विशेषज्ञमा मनोनित गरी पठाएको सामान्य सिद्धान्त विपरीत भयो भन्न नमिल्ने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3618 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2045/10/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3618 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
