नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3610 · वि.सं. २०४५
नि.नं. 3610 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रहरी सावितीलाई अन्य शंकारहित प्रमाणबाट वादीले प्रमाणित गर्न नसकेको स्थितिमा प्रतिवादीलाई अभियोगबाट सफाई दिने गरी गरेको शुरुको फैसलालाई सदर गर्ने गरी गरेको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3610 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2045/05/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3610 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
