सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १६४ / ४४०

नि.नं. 7603वि.सं. २०६२विशेष इजलास

परमादेश समेत ।

§ कुनै खास वर्गका व्यक्तिलाई मात्र विशेषरूपले छात्राबासमा प्रवेश गर्न दिनु र अन्य वर्गका व्यक्तिहरूलाई छात्राबासको सुविधा उपलब्ध नगराउने व्यवस्थाले समान अवस्थाका व्यक्तिहरूमध्ये कसैलाई छात्राबासको सुविधा पाउनबाट बञ्चित (Exclusion) गरेको र प्रकारान्तरले उक्त व्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7602वि.सं. २०६२पूर्ण इजलास

उत्प्रेषण समेत ।

§ ऐनबमोजिमको अधिकार प्राप्त गरी वनाएको विनियम र विनियमको अधिकार प्रयोग गरी वनाएको नियमलाई कानूनको रुपमा मान्नुपर्ने । (प्रकरण नं.४) § साझा यातायात कर्मचारीहरुको सेवाका शर्त र सुविधा सम्बन्धी विनियमावली, २०५७ लाई कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(ड) अनु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7601वि.सं. २०६२संयुक्त इजलास

जग्गा खिचोला मेटाई पर्खाल भत्काई बाटो कायम ।

§ अंशबण्डाको कागजमा दुबै पक्षका दाताको साझा बाटो जनाएको अबस्थामा बाटोको अस्तित्व स्वतः प्रमाणित हुने । § एकपटक बाटो स्वीकारी बण्डा गरेपछि दुबै पक्षले भोग गर्न पाउने भएको बाटोको हक र त्यस अन्तर्गत रहन सक्ने सीमालाई वादी प्रतिवादी दुबै पक्षले मञ्जुर गर्नुपर्ने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7600वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश, प्रतिषेध ।

§ निजामती सेवा ऐन अन्तर्गतको नेपाल स्वास्थ्य सेवा र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतको स्वास्थ्य सेवा कानूनीरुपले फरक हुँदा एउटा संरचनाबाट अर्को संरचनामा पदस्थापना र मिलान गर्दा Exactly Equivalent Post नहुने । § यस्तो अवस्था कर्मचारीको Service Life मा एक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7599वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषणुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाऊँ ।

§ कवाडी भै पुरानो भएको सामानलाई कच्चा पदार्थको रुपमा उपयोग गरी प्रविधिको प्रयोगबाट प्रशोधन गरेर फेरि प्रयोग गर्न सकिने गरी तयार गरिएको अवस्थामा कवाडी सामान पुनः प्रयोग हुन नसक्ने सामान मान्न मिल्दैन भन्ने जिकीर कानूनी व्यवस्थाको अनुकूल नदेखिने । § ऐनले दिएको अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7598वि.सं. २०६२संयुक्त इजलास

जवरजस्ती करणी

§ जवरजस्ती करणीको महलको ७ नं “वेश्या स्वस्नीमानिसलाई उसको राजिखुशी विना बेमञ्जुरीले जुनसुकै तरहसँग भएपनि जोरजुलुम गरी करणी गरेमा पाँचसय रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद हुनेछ” भन्ने उल्लेख भएकोबाट प्रतिवादीहरूले जवरजस्ती करणीको कसूर गरेको ठहर भैसकेपछि उक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7597वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण ।

§ नियुक्ति अनियमित ठहर भएको खण्डमा परीक्षणकाल भित्र मात्र हटाउन सकिने अन्यथा नियुक्ति सदर हुन जाने । § प्रत्यायोजित अधिकार प्रयोग गरी पदपूर्ति गरिएको प्रकृया अनियमित भएको अवस्था देखिन आएमा त्यस्तो पदमा नियुक्त व्यक्तिलाई परीक्षणकाल भित्र नै हटाउनुपर्ने बाध्यात…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7596वि.सं. २०६२संयुक्त इजलास

दर्ता वदर हक कायम ।

§ कार्यव्यस्तताको कारण वा अन्य कुनै कारणले तोकिएको दिन कर्मचारी खटाउन नसकिएको अवस्थामा सो कारणवाटै पक्षको हक हितमा असर पर्छ भनी मान्न नमिल्ने । § एउटा कामलाई भनी तारेख तोकिसके पश्चात सोही काम गर्नुपर्नेमा सो काम गर्नलाई कर्मचारी नखटाई चुप लागि वस्ने तर पक्षको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7594वि.सं. २०६२संयुक्त इजलास

अंश चलन ।

§ निजी आर्जनको भन्नेले नै निजी आर्जनको प्रमाण पुर्‍याउनु पर्ने हुन्छ अन्यथा प्रमाण ऐनको दफा ६(क) बमोजिम त्यस्तो सगोलको अंशियारको नाउको सम्पत्ति सगोलको संम्पत्ति संझनु पर्ने । (प्रकरण नं.१९) § बकसपत्र बदरमा समयमै नालेस नगरेको भन्ने आधारमा मात्रै अन्य अंशियारको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7593वि.सं. २०६२संयुक्त इजलास

लिखत पारीत दर्ता ।

§ प्रतिवादीका पतिले रु. १९,५००। मा आफ्नो ०.३.५ जग्गा दिने र वादीले लिने गरी सहमती भै प्रतिवादीका पतिले १९,५००। सो लिखत हुँदाको मितिसम्म रु.१९,०००। बुझि लिई वाँकी रहेको रु.५००। लिखत पारित गर्दाका अवस्थामा वादीबाट लिई उक्त लिखत अनुसार शुकन महरा चमार आफू विरामीबा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7592वि.सं. २०६२संयुक्त इजलास

जग्गा खिचोला ।

§ लुटपिट मुद्दा दायर गरेपछि खिचोलातर्फ पनि सोही लुटपिट भएको वारदात मितिलाई कायम गरी खिचोला मुद्दाको हदम्याद सम्बन्धी प्रश्न कायम गर्नु पर्ने हो की भन्नलाई लुटपिट मुद्दा फौजदारी प्रकृतिको भै त्यस्तो मुद्दाबाट प्रतिबादीलाई सजाय गरी बिगो भराउनु पर्ने सम्म हुँदा ल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7591वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण समेत ।

§ स्थानीय स्वायत्त शासन नियमावली, २०५६ को नियम १९० संग सम्वन्धित अनुसूचि २२ ले जिल्ला विकास समितिका सभापति, उपसभापति र सदस्यहरूले पाउने वैठक भत्ता र मासिक अन्य सुविधा स्पष्ट रुपमा तोकी दिएको स्थितीमा सो भन्दा वढी सुविधा लिन पाउने गरी निर्णय गर्ने अधिकार विपक्ष…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7590वि.सं. २०६२संयुक्त इजलास

लेनदेन ।

§ वादीले प्रतिवादीबाट पारित गरी लिएको लिखतमा उल्लेखित जग्गा कुनै व्यहोराले कच्चा ठहरेमा साँवा र व्याज जायजेथाबाट ऐन बमोजिम असुल उपर गरी लिनु भनी उल्लेख भएको र लिखत बदर मुद्दामा नजानी लिखत गरी लिएको भनी अन्तिम फैसला भएपछि वादीले आफुले लिएको लिखत बमोजिमको जग्गा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7589वि.सं. २०६२पूर्ण इजलास

उत्प्रेषणयुक्त परमादेश ।

§ मुद्दाको कामकारवाही भन्नाले मुद्दालाई अंग पुर्‍याउन वा निरुपणयोग्य बनाउने रोहमा मुद्दा हेर्ने अधिकारीबाट आवश्यकता अनुसार गरिने आदेश, अपनाइने कार्यविधि वा प्रक्रियालाई नै बुझ्नुपर्ने । § मुद्दाको कामकारवाई सच्याउने निहुँमा मुद्दाको निष्कर्षलाई नै प्रभावित गर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7588वि.सं. २०६२विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) बमोजिम संविधानसंग बाझिएको कानून अमान्य एवं बदर घोषित गरिपाऊँ ।

§ स्वामित्व भनेको कुनै वस्तुमाथि व्यक्तिको नियन्त्रण, प्रयोग र उपभोगको अधिकार हो । स्वामित्व अन्तर्गत सम्पत्ति प्रयोग गर्ने, व्यवस्थापन गर्ने, उपभोग गर्ने र अरुलाई पनि दिनसक्ने सम्पूर्ण अधिकारनिहित हुन्छन् । सम्पत्तिको भोग वा नियन्त्रण, उपभोग वा परिचालन, हकहस्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7587वि.सं. २०६२पूर्ण इजलास

परमादेश ।

§ निवेदकले प्रथम वर्षको परीक्षा फर्म भरी परीक्षार्थीको सूचीमा आफू समावेश भइसकेको भनी कुनै जिकिर लिन सकेको नदेखिएको अवस्थामा त्रि.वि.संगठन तथा शैक्षिक प्रशासन सम्वन्धी नियमको व्यवस्था अनुसार निजलाई द्वितीय खण्डको कक्षामा प्रवेश पाउनको लागि योग्य भएको मान्न नमिल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7586वि.सं. २०६२विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) बमोजिम शिक्षा ऐन, २०२८ को दफा ११च. १(ख) को प्रावधान अमान्य र बदर गरिपाऊँ ।

§ देशको प्रशासन संचालनको लागि के कस्तो सेवाको आवश्यक छ भन्ने कुराको पहिचान गरी के कस्तो सेवा, गठन गर्ने र त्यसरी गठन भएका सेवाहरूमा के कस्तो योग्यता पुगेका व्यक्तिलाई कुन प्रक्रिया अपनाई पदपूर्ति गरी देशको प्रशासन संचालन गर्ने भन्ने अधिकार सरकारमा रहने । § एउट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7585वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण परमादेश ।

§ राहदानी ऐन तथा नियमावली एवं संविधानको धारा ११ र १२ ले महिलाहरूको हकमा मात्र अभिभावकको सहमति नभई राहदानी प्राप्त गर्न नसक्ने सर्त तोक्ने अधिकार श्री ५ को सरकारलाई प्रदान गरेको नदेखिंदा मन्त्रिपरिषद्को मिति २०५२।९।१० को निर्णयले तोकेको उक्त शर्त संवैधानिक र का…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7584वि.सं. २०६२संयुक्त इजलास

करार वमोजिमको जग्गा राजिनामा पारित गरिपाऊँ ।

§ वादीले शुरु जिल्ला अदालतमा फिरादपत्र दिंदा करारवमोजिम जग्गा राजिनामा पारित गराई पाउँ भनि मुद्दाको नामाकरण गरेको तथा प्रकरण २ मा प्रतिवादीले जग्गा रजिष्ट्रेशन पारित नगरि दिएकोले फिराद लिई आएको भन्ने समेत उल्लेख गरेको सन्दर्भमा फिराद पत्रमा उल्लेखित कुनै एक वा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7583वि.सं. २०६२संयुक्त इजलास

करार बमोजिम जग्गा पारित गराई पाउं ।

§ प्रचलित करार सम्वन्धी ऐन, २०२३ ले करारको स्वरुप यस्तो ढांचामा हुनुपर्ने भनी किटानी व्यवस्था गरेको नपाइने । § विवादित लिखतमा कसले के, कस्तो शर्त कसरी पुरा गर्ने भन्ने सम्वन्धमा स्पष्टरुपमा उल्लेख गरी दुवैपक्षको सहमति स्वरुप ल्याप्चे सहिछाप समेत भएको देखिंदा स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7582वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण समेत ।

§ सरकारी मुद्दासम्वन्धी ऐन, २०४९ अनुसूची १ को १७ नं मा नेपाल नागरिकता ऐन, २०२० अन्तर्गत सजाय हुने मुद्दा भनी उल्लेख गरेवाट निवेदकले झुठ्ठा विवरण पेश गरी नागरिकता लिएकोमा कारवाही गरिपाऊँ भनी दिएको अपराधको सूचना श्री ५ को सरकार वादी भै चल्ने । § नेपाल नागरिकता ऐ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7581वि.सं. २०६२संयुक्त इजलास

परमादेश ।

§ ईटाभट्टाबाट व्यवसायी, मजदूर र आम उपभोक्तालाई हुने लाभको तुलना त्यस्ता ईटाभट्टाबाट वातावरण प्रदूषणमा पर्न जाने प्रतिकूल प्रभावसंग गर्न नमिल्ने हुँदा मानव समूदायका लागि necessary evil का रुपमा रहेको ईटाभट्टा उद्योगबाट पर्न जाने प्रभावलाई न्यून गर्नेतर्फ सम्बन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7580वि.सं. २०६२संयुक्त इजलास

अंश चलन ।

§ बादी र प्रतिबादीहरूको भोगमा रहेको सम्पत्ति समान नदेखिई अस्वभाविक अन्तरको देखिएको हुँदा भाग शान्ति लिए पाएको भन्न सकिने अवस्था नदेखिने । § यो यो पैत्रिक सम्पत्ति बादी प्रतिबादीहरूले दाखिल खारेज गरेको तथा अंशमा पाएको सम्पत्ति यो यसरी अलग अलग भोग विक्री व्यवहार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7579वि.सं. २०६२पूर्ण इजलास

करार ।

§ तत्काल लागू रहेको करार सम्बन्धी ऐन, २०२३ को दफा १८(२)(ग) मा सो ऐन अन्तर्गत बदर हुने र बदर गराउन हुने भनी लेखिएको करारको हकमा बाहेक अन्य कुनै दावीको हकमा मुद्दा गर्नुपर्ने कारण परेको मितिले तीन महिनाभित्र नालिस नदिए सो हदम्याद पछि नालिस लाग्ने छैन भन्ने व्यवस…

नजिर सार पढ्नुहोस् →