नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7587 · वि.सं. २०६२

नि.नं. 7587 — परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदकले प्रथम वर्षको परीक्षा फर्म भरी परीक्षार्थीको सूचीमा आफू समावेश भइसकेको भनी कुनै जिकिर लिन सकेको नदेखिएको अवस्थामा त्रि.वि.संगठन तथा शैक्षिक प्रशासन सम्वन्धी नियमको व्यवस्था अनुसार निजलाई द्वितीय खण्डको कक्षामा प्रवेश पाउनको लागि योग्य भएको मान्न नमिल्ने । (प्रकरण नं.१०) § २०५४ सालमा प्रथम खण्डको परीक्षामा समावेश हुन फारम नभरी द्वितीय खण्डको कक्षामा प्रवेश गरी प्रथम तथा द्वितीय खण्डको परीक्षाको लागि २०५५ सालमा एकैसाथ फर्म भरी दुवै खण्डको परीक्षामा सामेल भएको कार्य नै नियमसम्मत भएको मान्न नमिल्ने भई ट्रान्सक्रिप्ट पाउनुपर्ने भन्ने निवेदकको जिकिर मनासिब नदेखिने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7587
मुद्दाको विषयपरमादेश ।
निर्णय वर्ष / मिति2062/09/07
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री रामनगीना सिंह | माननीय न्यायाधीश श्री गौरी ढकाल
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7587
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्