उत्प्रेषण
§ लेखा भत्ता खुवाएको नाताबाट लेखा समूहका कर्मचारी हुन्छन् भन्ने लेखा समूह नियमावली, ०३४ मा उल्लेख नभएको । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३५५ / ४४०
§ लेखा भत्ता खुवाएको नाताबाट लेखा समूहका कर्मचारी हुन्छन् भन्ने लेखा समूह नियमावली, ०३४ मा उल्लेख नभएको । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →§ निर्विवाद सबूत प्रमाणको अभावमा र शंकाको भरमा यिनै प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको हो भनी ठहर्याउन नमिल्ने । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →§ गोदाममा माल सडे गलेको भए नसड्ने वस्तुहरूको केही न केही निसानासम्म हुन पर्ने हो सो केही रहे भएको देखिन नआएबाट सुरक्षणमा राखिएको माल रहेको गोदाममा खोलिएको र गोदाममा रहेको जिन्सी माल बैंकेले सडाई दियो भन्ने वादीहरूको जिकिर पत्यारलायक देखिन्न । § आफैले प्रतिवादी…
नजिर सार पढ्नुहोस् →§ १ नं. फाराम भर्दा लगतमा एकाघर सगोलको परिवार कसैलाई पनि उल्लेख गरेको देखिँदैन एक नं. लगतमा नाम नभएकोले एकाघर सगोलको परिवार भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →§ घरसारको राजीनामा भन्दा पछि ऋणी धनी भई लिनुदिनु गरेको देखिन आएकोले ०३४।६।१७ को लिखतलाई जेठो ठहर्याई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको ईन्साफ मिलेको देखिन आएन । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →§ घटी बढी गरी अंशबण्डा भएकोमा चित्त नबुझ्ने व्यक्तिको सो बण्डा भएको मितिले ३ महीना भित्र उजूर गर्न सक्नेमा सम्पूर्ण सम्पत्तिमा अंश पाउनु पर्ने सो बमोजिम नपाई घटी पाएको भनी चित्त नबुझी उजूर गरेको देखिनाले उक्त अंशबण्डाको ३२ नं. मा उल्लेख भए बमोजिम घटी अंश लिए प…
नजिर सार पढ्नुहोस् →§ एउटै विषयमा जतिसुकै व्यक्तिले जतिसुकै व्यक्ति उपर एउटै फिराद गर्न सक्ने अ.बं. ७२ नं. ले व्यवस्था गरेको पाइने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →§ नगरपञ्चायतले कुनै ठेक्का पट्टाको वन्दोबस्त गर्नु परेमा त्यस सम्बन्धमा गर्नुपर्ने र गर्न पाउने कुराको व्यवस्था नगरपञ्चायत कार्य व्यवस्था नियमावली, २०२० को नियम १४(क) मा उल्लेख भएको । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →§ कर्तव्य गरी मारेको होइन भन्न सकिने तथ्ययुक्त आधार देखिन नआएको हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं. १९)
नजिर सार पढ्नुहोस् →§ बिक्री गरेको वादी दावी बमोजिमको जग्गा बिक्री व्यवहार गर्न नपाउने कुराको कुनै सबूत प्रमाण दिन सकेको छैन । यस स्थितिमा उक्त बिक्री व्यवहार गरेकोलाई वादीहरूको मञ्जूरी लिनुपर्छ भन्न मिलेन । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →§ अंशबण्डा भइसकेको भन्ने तथ्ययुक्त सबूत प्रमाणको अभाव हुँदा अंश भइसकेको भन्ने निवेदन जिकिर पुग्न सक्तैन । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →§ बण्डापत्र कागज खडा भइसकेपछि वादीलाई भुटाईले स्वास्नी तुल्याएको भन्ने तथ्ययुक्त सबूत प्रमाणको अभावमा मिल्ने नदेखिँदा निवेदकहरूको निवेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →§ पक्ष विपक्षको बीच विवाद उठेकोमा पक्षहरूले उठाएको प्रश्न र पेश गरेको प्रमाणहरूको विवेचना गरी निर्णयका आधार समेत प्रष्ट रूपमा उल्लेख गर्नुपर्ने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →§ कर्तव्य गरी मारेको भन्ने सबूत प्रमाणको अभावमा किटानी गर्न नसकिने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →§ प्रतिवादीले दैवी परेको भन्ने कुराको जिकिर लिएपछि दैवी परेको हो वा होइन भन्ने कुरा आफ्नो निर्णयमा बोल्नु पर्ने । (प्रकरण नं. ६)
नजिर सार पढ्नुहोस् →§ कुटाईको चोट पीरबाट मृत्यु भएको थियो भने त्यस्तो मृत्यु शैय्यामा पुर्याउने घातक प्रहार गरेको काठको मुंग्रो वा लात मुक्काले हानेको कुनै किसिमको निलडाम घाउ, चोट मृतक शरीरको वाहृय वा अभ्यन्तर कतै देखिनु पर्नेमा सो नभई मृतकको मृत्यु मटु सम्बन्धी रोगबाट भएको भन्न…
नजिर सार पढ्नुहोस् →§ सरजमीनका मानिसहरूको शंका र प्रहरी समक्ष साविती बयान दिएको र सो साविती बयानलाई आफ्नो ईच्छाले साविती बयान गरेको होइन भन्ने समेत कुनै प्रमाण पुर्याउन नसकेकोबाट निजले अपराध गरेको पुष्टी भएकोमा ज्यानसम्बन्धीको महलको १३(३) अनुसारको सजाय गर्ने गरेको फैसला मनासिब ह…
नजिर सार पढ्नुहोस् →§ पक्ष विपक्ष बीच मोहियानी हकको सम्बन्धमा विवाद रहेको र सोको निरोपण हुन बाँकी रहेको स्थितिमा सोमा असर पर्ने गरी नक्सा पास गरी दिनु नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) को प्रतिकूल हुन जाने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →§ विवादको जग्गामा घर बनी सकेको भए र सो घर वादीले बकस दिन नचाहेको भए लिखतमा नै सो कुरा स्पष्ट रूपले उल्लेख भएको हुनु पर्ने । (प्रकरण नं. ११) § लिखतमा जग्गा आफूखुस गर्नु भन्ने बोली परेको छ । सो जग्गामा घर पहिले नै बनेको भए लिखतमा त्यस्तो बोली पर्न नसक्ने । (प्रक…
नजिर सार पढ्नुहोस् →§ वारदातमा संलग्न थियो भन्ने कुराको तथ्ययुक्त प्रमाण वादी श्री ५ को सरकारको तर्फबाट आउन सकेको देखिँदैन तसर्थ यी प्रतिवादीहरूलाई डाँका गरेको ठहर्याएको इन्साफ गल्ती हुनाले सफाई पाउने । (प्रकरण नं. ३१)
नजिर सार पढ्नुहोस् →§ निवेदकको निवेदनमा लिएको जिकिर अनुसारको कुरा बारे केही बुझ्नु पर्ने भए सो समेत बुझी विषयवस्तुमा निर्णय गर्नुपर्ने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →§ बाली बुझाएको रसिद जग्गावालालाई देखाई सुनाई निजको बयान समेत गराई मात्र प्रमाण लगाउन पर्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →§ कुनै व्यक्तिको हकमा भनी वारिसनामा बेगर उनाउ व्यक्तिले नालिश दिन पाउने व्यवस्था देखिँदैन र यस्तो नालिशबाट कारबाही हुन सक्तैन । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →§ क्षेत्रीय अदालतले निर्णय गर्दा आफ्नो समक्ष उपस्थित भएका सम्पूर्ण प्रश्नहरूको समाधान गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. २२)
नजिर सार पढ्नुहोस् →