नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2037 · वि.सं. २०४१
नि.नं. 2037 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निर्विवाद सबूत प्रमाणको अभावमा र शंकाको भरमा यिनै प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको हो भनी ठहर्याउन नमिल्ने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2037 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2041/06/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2037 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
