नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2036 · वि.सं. २०४१

नि.नं. 2036 — हर्जाना दिलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ गोदाममा माल सडे गलेको भए नसड्ने वस्तुहरूको केही न केही निसानासम्म हुन पर्ने हो सो केही रहे भएको देखिन नआएबाट सुरक्षणमा राखिएको माल रहेको गोदाममा खोलिएको र गोदाममा रहेको जिन्सी माल बैंकेले सडाई दियो भन्ने वादीहरूको जिकिर पत्यारलायक देखिन्न । § आफैले प्रतिवादी बनाई लिई आएको मुद्दामा प्र.ले पुनरावेदन गर्न पाउँदैन भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2036
मुद्दाको विषयहर्जाना दिलाई पाउँ
निर्णय वर्ष / मिति2041/03/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2036
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्