नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2022 · वि.सं. २०४१
नि.नं. 2022 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सरजमीनका मानिसहरूको शंका र प्रहरी समक्ष साविती बयान दिएको र सो साविती बयानलाई आफ्नो ईच्छाले साविती बयान गरेको होइन भन्ने समेत कुनै प्रमाण पुर्याउन नसकेकोबाट निजले अपराध गरेको पुष्टी भएकोमा ज्यानसम्बन्धीको महलको १३(३) अनुसारको सजाय गर्ने गरेको फैसला मनासिब हुँदा सदर हुने । (प्रकरण नं. २३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2022 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2041/03/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2022 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
