नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2034 · वि.सं. २०४१
नि.नं. 2034 — लिखत पारीत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ घरसारको राजीनामा भन्दा पछि ऋणी धनी भई लिनुदिनु गरेको देखिन आएकोले ०३४।६।१७ को लिखतलाई जेठो ठहर्याई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको ईन्साफ मिलेको देखिन आएन । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2034 |
|---|---|
| मुद्दाको विषय | लिखत पारीत |
| निर्णय वर्ष / मिति | 2041/03/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2034 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
