नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2032 · वि.सं. २०४१

नि.नं. 2032 — दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ एउटै विषयमा जतिसुकै व्यक्तिले जतिसुकै व्यक्ति उपर एउटै फिराद गर्न सक्ने अ.बं. ७२ नं. ले व्यवस्था गरेको पाइने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2032
मुद्दाको विषयदर्ता बदर
निर्णय वर्ष / मिति2041/06/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2032
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्