नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2021 · वि.सं. २०४१
नि.नं. 2021 — उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पक्ष विपक्ष बीच मोहियानी हकको सम्बन्धमा विवाद रहेको र सोको निरोपण हुन बाँकी रहेको स्थितिमा सोमा असर पर्ने गरी नक्सा पास गरी दिनु नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) को प्रतिकूल हुन जाने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2021 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2041/06/09 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई डिभिजन बेञ्चबाट ०४०।२।१५ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2021 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
